९ वैशाख २०८२ मंगलबार
image/svg+xml १२:७ अपराह्न

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस केहीबेरमा लुम्बिनी आउँदै

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अहिले केही बेरमा लुम्बिनीको भ्रमण गर्दैछन। प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा महासचिव गुटेरेसले लुम्बिनीको भ्रमण गर्दैछन। गुटेरेस प्रधानमन्त्री दाहालको निमन्त्रणामा आइतबार विहान नेपाल आएका हुन। गुटेरेसलाई लुम्बिनीमा भव्य स्वागतको तयारी गरीएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्