आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः ओमानले गुमायो चौथो विकेट
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले लगातार चौथो सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले लगातार चौथो सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले तेस्रो सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले दोस्रो सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अहिले बिहान ९ बजे सुरु हुनेछ।
त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ।
सिङ्गापुरविरुद्ध आफ्नो पहिलो खेल खेलेको नेपाल ८ विकेटले विजयी भएको हो।
सिङ्गापुरले दिएको १४६ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालले सय रन पूरा गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालविरुद्ध सिङ्गापुरले पहिलो सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा कुशल भुर्तेलले हाफ सेञ्चुरी पूरा गरेका छन्।
सिङ्गापुरले दिएको १४६ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले विना कुनै विकेटको क्षतिमा ५० रन पूरा गरेको हो।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालले ब्याटिङ सुरु गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरले नेपाल समक्ष १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।