ढोरपाटनमा पहिलो पटक पुग्यो केन्द्रीय लाइन
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ।
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ।
बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि बढ्न थालेको छ।
चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्।
घर निम्तालुहरूले भरिभराउ थियो। ध्वजापतकाले जग्गे सजिएको थियो। पुजा सामाग्री, फलफूल, फूल, कलस आदिले भरिएको थियो जग्गे।
भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्ति, सुरक्षा र व्यवस्थापकीय हिसाबले प्रशंसनीय भए पनि त्यस निर्वाचनको अनुभवबाट केही महत्त्वपूर्ण विषयमा भने नीतिगत सुधारको आवश्यकता औँल्याइएको छ।
नेपाली नागरिक विदेश घुम्न जाने क्रम बढ्दै जाँदा ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिने देखिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ।
नयाँ आतंकवाद विरोधी रणनीतिअन्तर्गत भारतले पछिल्ला दशकमा अपनाइएका प्रतिक्रियात्मक र विखण्डित दृष्टिकोणको साटो एक समग्र सुरक्षा सिद्धान्तलाई अघि बढाउने लक्ष्य लिएको छ।
नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बिक्री गर्ने भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो।
हिमालयन क्विन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार काठमाडौं ११ स्थित थापाथली चेस पार्कमा हुने भएको छ।
भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने १७ किलोमिटर कालोपत्रे सडक स्तरोन्नति कार्य पुनः अलपत्र परेको छ।
गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा सवारीसाधन गुड्न थालेका छन्।