२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बिक्नै छाडे बोयर जातका खसीबोका, किसान चिन्तामा

करिब डेढ दशक खाडी मुलुकमा बसेर काम गर्दा ठेला उठेको रित्तो हात र सात लाख रूपैयाँ ऋण बोकेर घर फर्किंदा म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली डाँडाखानीका धनबहादुर श्रीष निराश थिए।

खसीबोका बेचेर दसैँ खर्चको जोहो

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कोयलघारीका डोप बहादुर गुरुङलाई विगतको वर्षजस्तै यस वर्ष पनि दसैँ खर्चको जोहो गर्ने चिन्ता छैन्।

खाद्य व्यवस्था कम्पनीले बेच्न राखेको खसी-बोका र च्याङ्ग्रा (फोटोफिचर)

कम्पनीले जिउँदो खसी-बोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ५० रुपैयाँ प्रतिकिलो तोकेको छ।

च्याङ्ग्राको मूल्य महँगो, स्थानीय खसीबोकाको मूल्य उस्तै

नवदुर्गा सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री सुरु भएको छ। गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ।

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजबाट खसीबोका बेच्दै

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजबाट दशैँका लागि खसीबोका बेच्न सुरु गर्दैछ।

५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

विगतका वर्षभन्दा अहिले माथिल्लो कर्णालीका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा भेडाच्याङ्ग्राको उत्पादन वृद्धि भएको देखिएको छ।

आजबाट उपत्यकामा खसीबोकाको स्वास्थ्य परीक्षण गरिने

विभागले उपत्यकाको विभिन्न १० ठाउँमा आजबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको हो।

दसैंलाई ७० हजार खसीबोका तयार

करिब दुई हजार पशुपालक सहकारीका सदस्यले चाडपर्वलाई करिब ५० हजार खसीबोका तयारी अवस्थामा राखेका छन्। बाख्रा व्यवसायी संघमा आवद्ध किसान २०–३० हजार खसीबोका बेच्ने योजनामा छन्।

सहकारीले बेचे दुई करोडका खसीबोका

बडादशैंँका अवसरमा दाङका छ महिला सहकारीले करीब दुई करोड रुपौयँँको खसीबोका उत्पादन गरेर बिक्री गरेका छन्।  यस वर्षको दशैँमा सबैभन्दा बढी लमही नगरपालिका ९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले ९० लाख ४१ हजार रुपैयाँमूल्यका  एक हजार ५३०  खसीबोका बिक्री गरेको छ।

चन्दननाथमा साढे दुई करोड बराबरका खसीबोका बिक्री

जुम्लाको चन्दननाथ नगरपालिकामा यो पटकको दसैँमा दुई करोड ४६ लाख ६३ हजार तीन सय ३५ रुपैयाँ बराबरको खसीबोका बिक्री भएका छन्।

दुई करोड ५० लाख रूपैयाँ बराबरको खसीबोका बिक्री

नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा रु दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन्।

खसीबोकाकाे आयात ५० प्रतिशतले घट्यो

विगतका वर्षहरुको तुलनामा भारतबाट यस वर्ष नेपालमा खसीबोका भित्रिने क्रम निकै घटेको पाइएको छ। नेपाली उत्पादनले राम्रो बजार पाएपछि भारतबाट नेपालमा भित्रिने खसीबोका वार्षिक दरमा यस वर्ष करीब ५० प्रतिशतले कमी आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्