२० वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

खाद्य व्यवस्था कम्पनीले बेच्न राखेको खसी-बोका र च्याङ्ग्रा (फोटोफिचर)

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरु गरेको छ।

व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा सोमबार काठमाडौंमा ल्याएसँगै मंगलबारदेखि सहुलियत मूल्यमा बिक्री सुरु गरेको हो।

कम्पनीले जिउँदो खसी-बोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ५० रुपैयाँ प्रतिकिलो तोकेको छ।

खुशी 0%
दुखी 66.7%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 33.3%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App