४ पुस २०८१ बिहीबार
image/svg+xml

'सार्वजनिक शिक्षा सुधार गर्न शिक्षक 'हायर एन्ड फायर'को ब्यवस्था गर्नु पर्छ'

राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकासित गरेको नतिजा हेर्दा ५० प्रतिशत मुनि अंक अर्थात जिपिए २ मुनि प्राप्त गर्ने विद्यार्थीहरु सरकारी स्कुलमा थुप्रेका छन्।

एक शिक्षकले गरे श्रीमतीसहित तीन सन्तानको विभत्स हत्या

एक शिक्षकले दुई महिने शिुसहित तीन सन्तान र श्रीमतीको विभत्स हत्या गरेका छन्। प्रहरीले उनलाई पक्राउ गरेको छ।

पूर्व–प्रावि शिक्षकको तलब बढाउन माग

पूर्वप्रावि तहमा काम गर्ने शिक्षक सहयोगी कार्यकर्ताहरूले प्राविसरह तलबसुविधा हुनुपर्ने माग गरेका छन्।

चार वर्षीया बालिकामाथि यौन दुराचारको आरोपमा शिक्षक पक्राउ

चार वर्षीया बालिकामाथि यौन दुराचार गरेको आरोपमा रौतहटमा एक शिक्षक पक्राउ परेका छन्। रौतहटको बौद्धिमाई नगरपालिका ५ कोपवाका शिक्षक मनेजर राय यादवले चार वर्षीया बालिकालाई शौचालयमा लगेर यौन दुराचार गरेको आरोपमा पक्राउ परेका छन्।

पटवाललाई औपचारिक जिम्मेवारी

राष्ट्रिय खेलकुद परिषद्को पहलमा आइसिसीले प्रशिक्षणका लागि नेपाल पठाएका उमेश पटवालले नेपाली राष्ट्रिय टोलीको क्रिकेट प्रशिक्षणका लागि औैपचारिक रूपमा जिम्मेवारी पाएका छन्।

तीन दिनपछि विद्यालयको तालाबन्दी खुला

दलित शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि तालाबन्दी रहेको महोत्तरीको पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माविमा आज दलित शिक्षकलाई हाजिर गराइएपछि तालाबन्दी खोलिएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पटवाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका उमेश पटवाल बन्ने भएका छन्।

जिम्मेवारी पुरा नगरेको भन्दै नगरपालिकाद्वारा शिक्षक निलम्वित

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको छ। तोकिएको जिम्मेवारी पूरा नगनरेको भन्दै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई र इच्छाराम राईलाई नगर कार्यपालिकाको बिहिबारको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो।

कपालमा कैंची चलाउँदै शिक्षक

थुम्पाखरस्थित कोल्दौङदेवी मावि, टिमुरेका विद्यार्थी कपाल बढ्न थालेपछि चिन्तामा रहन्थे। खासगरी छात्रहरु लामो कपाल कहाँ गएर काट्ने भन्ने तनावमा हुन्थे। गाउँमा कपाल काट्ने सीप कोहीसँग थिएन। कपाल काट्नकै लागि उनीहरु गाउँबाट एक घन्टा पैदल हिँडेर र अर्को एक घन्टा बस चढेर बखाडिचौर बजार पुग्थे।

नेकपाको जिल्ला कमिटीमा स्थायी शिक्षकको ताँती

शिक्षक तथा कर्मचारीले कुनै पनि पार्टीको सदस्यता लिन नपाउने प्रष्ट कानुनी व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार साहले बताए। ‘कानुन विपरित कसैले पनि काम गर्न पाइदैन्, हामी यसबारे अध्ययन गर्छाैं,’ उनले भने, ‘यदी कोहि शिक्षक तथा कर्मचारी पार्टीको जिम्मेवार पदमा भए कानुन बमोजिम कारबाही हुन्छ।’

फुटबल प्रशिक्षक संघको कार्यसमिति पूर्ण

संघका अध्यक्ष विनोद लामाको अध्यक्षतामा बसेको बैठकले संघमा रिक्त रहेको महासचिव तथा कोषाध्यक्ष मनेनीत गर्दै कार्यसमितिलाई पूर्णता दियो।

छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। मकवानपुरको मनहरि गाउँपालिकास्थित निजी विद्यालयमा एलकेजीमा अध्ययनरत छात्रालाई बलात्कार गरेको भन्दै शिक्षक अमन लामालाई प्रहरीले पक्राउ गरेको हो।

विद्यार्थीको कपाल काट्न शिक्षकलाई तालिम

सिन्धुपाल्चोकको थुम्पाखरस्थित कोल्दौङदेवी मावि टिमुरेका विद्यार्थी कपाल बढ्न थालेपछि चिन्तामा रहन्थे। खासगरी छात्रहरु लामो कपाल कहाँ गएर काट्ने भन्ने तनावमा हुन्थे। गाउँमा कपाल काट्ने सीप कोहीसँग थिएन। कपाल काट्नकै लागि उनीहरु गाउँबाट एक घण्टा पैदल र अर्को एक घण्टा बस यात्राद्धारा खाडिचौर बजार पुग्थे। समय र पैसाको बर्बादी हुन्थ्यो, पढाइसमेत छुट्थ्यो।

नाबालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

मकवानपुरमा बिगत तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा चालु आर्थिक वर्षमा सबैभन्दा बढी बलात्कारका घटना भएका छन्।

विद्यार्थी २५, शिक्षक १३

वरिपरि पोखरी र मठ मन्दिर छन्। वरिपरिको ठाउँ कुनै पर्यटकीयस्थलभन्दा कम छैन। दिनको १२ बजेको थियो। विद्यालय जाने साँघुरो बाटोमा नाक थुनेर केही मान्छेहरू ओहोर दोहोर गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्