भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने
भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन्।
भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन्।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अयोग्य लडाकुका नाममा राज्यले पैसा बाँड्न नहुने बताएका छन्।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले उपनिर्वाचनको देखाइएको मत परिणामले मुलधारका पार्टीहरलाई समयमै समिक्षा सहित सुध्रिन सन्देश दिएको बताएका छन्।
होटल सङ्घ नेपाल(हान)को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन्। सङ्घको ४८औँ वार्षिक साधारण सभा मार्फत शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका छन्।
एएफसी यू १७ महिला एसियन कप छनोट अन्तर्गतको दोस्रो खेलमा आज साँझ नेपाल र जोर्डनबीच खेल हुँदैछ।
एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल भोलि कीर्तिपुर क्रिकेट मैदानमा हुने भएको छ।
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले स्थायित्व, खुलापन तथा महिला एवं सीमान्तकृत वर्गलाई मुलधारमा ल्याउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
सरकारले माओवादीका अयोग्य लडाकुलाई रकम बाँड्न लागेको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ।
नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरुको नेतृत्वमा आलोपालो हुने बताएका छन्।
बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ। रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो।
नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरूसँगको छलफललाई निरन्तरता दिएको छ।
नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा राख्नुपर्ने विषयबारे सुझाव दिएको छ।
डाबर नेपाल प्रालिले नेपालमा करिब साढे ९ अर्ब रूपैयाँ लगानी थप्ने भएको छ।