कामदार पठाउने प्रक्रिया सुरु गर्न मलेसियाको आग्रह
नेपाल र मलेसियाबीच भएको श्रम समझदारी (एमओयू) लाई आधार मान्दै काठमाडौंस्थित मलेसियन राजदूतावासले मेलेसिया रोजगारीसम्बद्ध संस्थालाई काम सुरु गर्न पत्राचार गरेको छ।
नेपाल र मलेसियाबीच भएको श्रम समझदारी (एमओयू) लाई आधार मान्दै काठमाडौंस्थित मलेसियन राजदूतावासले मेलेसिया रोजगारीसम्बद्ध संस्थालाई काम सुरु गर्न पत्राचार गरेको छ।
छाडेर काम सारा एक काम रोजिरहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु भेटे कहीँ बताइ हे राष्ट्रका बटोही रक्षार्थ जन्मिएका छन् कि सपुत कोही यो प्रश्न ख्याल राखी सबलाई सोधिरहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु...
विदेशी विद्यार्थीलाई नेपाल सामाजिक कार्य अध्ययनका लागि आकर्षक गन्तव्य बनेको छ। पछिल्लो समयमा विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु स्थलगत अध्ययनका लागि नेपाल आउन थालेका छन्।
नेपाली कांग्रेसले विधान मस्यौदामाथि छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी शीर्ष नेताहरुको अनौपचारीक छलफलपछि कांग्रेसले मंसिर ९ गतेका लागि बैठक बोलाएको हो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सदस्यहरुकोे टुंगो आन्तरिक विवादले केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँट हुन सकेको छैन। सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल नेतृत्व कार्यदलले प्रदेश सदस्यहरूको जिम्मेवारी टुंगो लगाएको हो।
जापान सरकारको निमन्त्रणामा जापान भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जापानका नीजि क्षेत्रका लगानीकर्ताहरुलाई र्निधक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
मैना सुनुवार हत्याकाण्डमा नेपाली सेनाले सर्बोच्च अदालतमा गरेको पुनरावेदन कानुनीरुपमा त्रुटिपूर्ण रहेको इन्टरन्याशनल कमिसन अफ जुरिष्ट(आईसीजे)ले जनाएको छ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरीत चलाएको आरोप लगाएका छन्।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप–२४) मा नेपालले जलवायु परिवर्तनका असरबारेका विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी स्वदेश फर्किएका छन्।
फ्रान्सेली नागरिक डेनिस म्याथ्यु मिसेल चुपाउ सन् २०१७ अक्टोबर २५ मा पहिलो पटक नेपाल घुम्न आएका थिए । उनी अर्का फ्रान्सेली नागरिक क्रिस्टोपे गुइलियससँग कागेश्वरी मनहरा नगरपालिकास्थित एक स्थानीयको घरमा डेरा लिएर बस्थे । उनीहरु आफ्नो भिसाको म्याद सकिन लागेसँगै स्वदेश फर्किए तर एक वर्षको अन्तरालमा दोस्रो पटक फरक फरक मितिमा फेरि नेपाल भित्रिए।
नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन्।
नेपाली सेनाका उपरथी अनुजबहादुर बस्न्यातको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली भएको शंकामा बढुवा रोकिएको छ । उपरथी बस्न्यातले सैनिक मुख्यालयमा सेवा प्रवेश गर्दा पेस गरेको शैक्षिक प्रमाणपत्र सम्बन्धमा उजुरी परेपछि छानबिन भइरहेको छ।
फिल्ममार्फत नेपाल र अफ्रिकाको संस्कृतिको प्रवर्द्धन गर्न राजधानीमा आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म सातौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल २०१८’ हुने भएको छ। यो संस्करणमा विभिन्न विषयमा निर्माण गरिएका ११ फिल्म प्रदर्शन हुनेछन्। फेस्टिभलमा निर्देशक मनोज पण्डितको फिल्म ‘छाँया’ले नेपालको प्रतिनिधित्व गर्नेछ।
श्रीलंकाले पाँचौं महिला दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियसिप आयोजना नगर्ने भनेपछि अनिश्चित बनेको प्रतियोगिता नेपालमा हुने भएको छ।