शनिबारदेखि दक्षिण एसियाली शारीरिक सुगठन
नेपालमा पहिलो पटक दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस च्याम्पियनसिप आयोजना शनिबारदेखि हुने भएको छ।
नेपालमा पहिलो पटक दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस च्याम्पियनसिप आयोजना शनिबारदेखि हुने भएको छ।
नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआइसी) बीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौता अनुसार एनसिसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिनेछ।
साताकाे सुरुदेखि नै ओरालो लाग्न थालेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक घटनेक्रम आज पनि रोकिएन।
जापान सरकारले खाद्य सहायता कार्यक्रमअन्तर्गत नेपाललाई ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ।
सिन्धुपाल्चोकको पटकशिलामा नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा सञ्चालनमा आएको छ। शाखा विस्तार कार्यक्रममा लघुवित्तको विभिन्न पदाधिकारी सहभागी भएको कम्पनीले जनाएको छ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले इकोनोमी क्लासमा ब्यागेजको नियम परिवर्तन गरेको छ । निगमको जहाजमा दुबईबाट काठमाडौं आउँदा ‘इकानोमी क्लास’का यात्रुले अन्तर्राष्ट्रिय उडान मापदण्ड अनुसारको नयाँ नियम बमोजिम ब्यागेज ल्याउन पाउनेछन्।
नेपाल लिटरेचर फेस्टिभलको नयाँ संस्करण पुसमा हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक बुकवर्मले फेस्टिभल पुसको ७ गतेदेखि १० गतेसम्म पोखराको फेवाताल किनारस्थित रत्न मन्दिर अगाडिको चौरमा हुने जानकारी गरायो ।
नेपालको संविधान, २०७२ को धारा १८ ले सबै नागरिकलाई समानताको हक दिएको छ । त्यसै गरी धारा २४ मा जातीय छुवाछूत विरुद्धको हक र धारा ४० मा दलितको हक छ । तर, दलित गरिब समुदायहरूले त्यसको उपभोग गर्न पाइरहेका छैनन् ।
नेपालको इन्जिनियरिङ शिक्षालाई विश्वमा प्रतिस्पर्धी बनाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन कोइरालाको एकताले पार्टीलाई फाइदा पुगेको बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले तीन कोइराला एक हुँदा पार्टीलाई फाइदा पुगेको बताएका हुन्। देउवाले पार्टी भित्रका गुट उपगुटको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने दाबी पनि गरे। देउवाले भने, ‘अब, पार्टीलाई एक ढीका बनाएर अघि बढाउँछौं।’
युरोपेली लगानी बैंकका उपाध्यक्ष एन्ड्रु म्याकड्वेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपालको चार दिवसीय भ्रमणमा राजधानी आइपुगेको छ ।
साताको पहिलो दिन दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्ज परिसूचक आज दोस्रो दिन ५.९ अंकले घटेको छ। परिसूचक ०.४९ प्रतिशतले परिसूचक घट्दा ११ सय ८९.५६ विन्दूमा पुगेको हो।
करिब एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही साता बिहीबार बस्ने तयारी भएको छ। प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो।
परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले आर्थिक समृद्धिका लागि नेपाल-जापान सम्बन्धलाई थप प्रगाढ बनाइने बताएका छन्।
नेपाल हस्तकला महासंघले आयोजना गरेको १६औं हस्तकला मेलामा आठ करोड ७५ लाखको कारोबार भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार सुरु भएको मेला आइतबार सकिएको हो।