२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

फटकशिलामा नेपाल सेवा लघुवित्त वित्तीय संस्था

काठमाडौं – सिन्धुपाल्चोकको पटकशिलामा नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा सञ्चालनमा आएको छ। शाखा विस्तार कार्यक्रममा लघुवित्तको विभिन्न पदाधिकारी सहभागी भएको कम्पनीले जनाएको छ।

पाँचखाल नगरपालिका ६ तीनपिप्लेमा संस्थाका सञ्चालक समिति सदस्य दुर्गाप्रसाद मल्लको सभापतित्वमा र पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारको प्रमुख आतिथ्यमा शाखा उद्घाटन भएको संस्थाले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०७५ ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App