२१ आश्विन २०८१ सोमबार
image/svg+xml

उद्धारका नाममा ‘व्यापार’

विदेशमा अलपत्र नेपाली श्रमिकको उद्धार खटनपटनमा सक्रिय सिसिएमसी तथा विदेशस्थित नेपाली नियोगहरूको ध्यान निःशुल्क उडानको साटो चार्टर उडान थप गर्नेतिर केन्द्रित छ।

५१ हजार नौ सय ६३ स्वदेश फर्किए

गत जेठ अन्तिमबाट सुरु भएको उद्धार उडानमार्फत मंगलबारसम्ममा ५१ हजार नौ सय ६३ नेपाली स्वदेश फर्केका छन् ।

सोमबारदेखि पुनः उद्धार

सरकारले भोलि (सोमबार) देखि पाँचौं चरणको उद्धार उडान सुरु गर्दैछ। कोभिड–१९ महामारीले विदेशमा अलपत्र परेका नेपालीलाई फर्काउन सरकारले दुई स्वदेशीसहित विदेशी विमान कम्पनीलाई दैनिक पाँच सय यात्रु बोक्न पाउने गरी उडान अनुमति दिएको हो।

विदेशबाट फर्कन हारगुहार

परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले निःशुल्क उद्धारका लागि विभिन्न मुलुकबाट दुई हजार चार सय ५० ले निवेदन दिएको र चाँडै उद्धार प्रक्रिया सुरु हुने जानकारी दिए।

विदेशमा अलपत्रको उद्धार गर्न ७५ करोड

मलेसियास्थित राजदूतावासले करिब आठ सयलाई निःशुल्क उद्धार गर्न तीन करोड ३६ लाख रूपैयाँ माग गरिसकेको छ ।

विदेश गएको एक वर्षभित्र फर्कनेलाई निःशुल्क

कार्यविधि तयार हुन ढिलाइ गरिएपछि चार्टर्ड उडानमार्फत ३५ हजार बढी महँगो हवाई भाडा तिरेर घर फर्कन बाध्य भएका छन्।

३७ हजार ४ सय नेपाली घर फर्किए

कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३७ हजार ४ सय २४ जना नेपाल फकिएका छन। गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कुटनीतिक नियोग लगायतसँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो।

निगमको उद्धार उडानबाट भारतमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याइयो

भारतको बैंङ्लोर तथा आसपासका क्षेत्रमा पाँच महिनादेखि अलपत्र परेका नेपाली विद्यार्थीहरुलाई बुधबारसाँझ नेपाल वायुसेवाको उद्धार उडानबाट उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ ।

बाढीमा तीन जना बेपत्ता, तीनको सकुशल उद्धार

गएरातिदेखि भइरहेको अविरल वर्षासँगै कैलाली जिल्लाको काँडा नदीमा आएको बाढीमा बगेर स्थानीय तीन जना बेपत्ता भएका छन् । भजनी नगरपालिका–८ का ईश्वर शाह, चक्र विक र ११ वर्षीय स्केल चौधरी नदीको बाढीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले जानकारी दिए ।

के हो सर्प उद्धार ?

सर्पले आफ्नो प्राकृतिक वासस्थानमा सुरक्षित महसुस गर्छ र त्यहीँ उसलाई नियमित जीवनयापनमा सहज हुन्छ। अप्ठेरोमा परेका सर्प वा अजिंगरलाई समातेर अनावश्यक दुःख दिनु उद्धार होइन।

चीनसँगको अन्तरदेशीय लाइन : यो आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्यांकन सकिने

चालु आर्थिक वर्ष २०७७/७८ मा चीनसँगको अन्तरदेशीय प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम सकिने भएको छ। रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाका अनुसार १४ महिनामा काम सक्ने गरी एनइए इन्जिनियरिङ कम्पनीले काम सुरु गरिसकेको छ।

एकै दिन पन्ध्र अन्तर्राष्ट्रिय उडान, फर्किए एक हजार २४९ नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १५ अन्तर्राष्ट्रिय उडान भएका छन्। यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका एक हजार २४९ नेपाली स्वदेश फर्किएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्