५ आश्विन २०८१ शनिबार
image/svg+xml

रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर

बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो। तर अहिले त्यो चलन हराउँदै गएको छ।

बडादसैँको पाँचौ दिन, आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादसैँको पाँचौ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ। माता दुर्गाको ९ रुपमध्ये आज स्कन्दमाता देवीको विधिवत पूजा आराधना गरिँदैछ।

यसपटक पनि रोकियो सांसदको दसैं भत्ता

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद र पदाधिकारीलाई दिइने दसैं भत्ता कानुनविपरीत भएको भन्दै रोकिएको छ । सांसद र उनीहरूका स्वकीयलाई दसैं भत्ताका नाममा विगतमा करोडौं रकम दिइन्थ्यो ।

एक खर्बको दसैं बजार: चाडपर्वले अर्थतन्त्र चलायमान

मुलुकको अर्थतन्त्र सुस्ताएका बेला दसैंले राहत दिएको छ । दसैं नजिकिँदै गर्दा सामानको माग र उपभोग बढेर बजारमा पैसा जाँदा अर्थतन्त्र चलायमान भएको छ ।

दसैँ सुरु भएसँगै केराको माग र मूल्य बढ्यो

दसैँको एकदिन अघिसम्म ३५ देखि ४० रुपैयाँमा बिक्री भइरहेको केराको मूल्य दसैँ लागेसँगै वृद्धि भएको छ।

दसैँको अवसरमा बनेपामा ‘चङ्गा चैट’ प्रतियोगिता

दसैँं र तिहारको याममा चङ्गा उडाएर मनोरञ्जन लिने संस्कति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुनः स्थापित गर्न चङ्गा महोत्सव गर्न लागिएको छ।

सिविल ड्रेसमा जब प्रहरी प्रमुख बसपार्क पुगे..

दसैँ तिहारको मौका छोपेर जथाभावी यात्रु चढाउने, भाडाँदर बढाउने लगायतका गुनासाहरू सुनिन थालेपछि कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भिम प्रसाद ढकालले स्थलगत रुपमा अनुगमन थालेका छन्।

नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’

दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ।

बडादसैँः आज माता दुर्गाको तेस्रो रुपको पूजा गरिँदै

बडादसैँको तेस्रो दिन आज माता दुर्गाको तेस्रो रुपको पूजाआराधना गरिँदैछ। आज दुर्गा माताको चन्द्रघण्टा रुपको विधिवत पूजा आराधना गरी मनाइँदैछ।

दसैंमा मुख र दाँत स्वास्थ्य परामर्श दिन अनुरोध

प्रिमियर डेन्टललले दसैं–तिहारको अवसरमा अनलाइन परामर्श लिन अनुरोध गरेको छ। कोभिड १९ कालदेखि नै परामर्श दिँदै आएकोमा दसैं–तिहारको अवसरमा पनि यो सेवा लिन अनुरोध गरेको छ।

दसैँ बिदामा पनि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने

दसैँको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका अनुसार केही निश्चित सेवाका लागि दसैँ बिदामा पनि देशभरका अदालतहरू खुल्ने छन्।

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा

हिन्दु धर्मावलम्बीको महान् चाड दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्साले विशेष सुरक्षा रणनीति कार्यान्वयमा ल्याएको छ।

बडादसैँको दोस्रो दिन आज ब्रम्हचारिणी देवीको पूजा गरिँदै

बडादसैँको दोस्रो दिन आज माता दुर्गाको दोस्रो रुप ब्रम्हचारिणीको पूजा आरधना गरिँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्