१८ असार २०८१ मंगलबार
image/svg+xml

एक रूपैयाँमा होन्डा चढ्ने योजना

नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैंलाई लक्ष्य गरी ‘हरएक नेपालीलाई एक रूपैयाँमा होन्डा’ नामक योजना सार्वजनिक गरेको छ ।

निसानको चाडपर्व अफर

निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाडपर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ ।

किया बिगेस्ट सरप्राइज अफ द इयर सार्वजनिक

नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले चाडपर्वको मौका पारेर ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ।

निसानको चाडपर्व अफर, शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी

निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाडपर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ।

हुन्डाईको दसैं–तिहार योजना

नेपालका लागि हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यसपालिको दसैं–तिहार, वेलकम टू हुन्डाई परिवार’ योजना ल्याएको छ ।

बजाजको चाडपर्व अफर ‘रोजेरै खुसी’

चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारासहित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ।

चाडपर्व मनाउँदा पालना गर्नुपर्छ अब यस्तो मापदण्ड

कोभिड १९ को महामारीको बेला चाडपर्व तथा कुनै पनि उत्सव मनाउनको लागि अबदेखि जनस्वास्थ्य मापदण्ड पालना गरेर मात्र मनाउनु पर्नेछ । यो अवधिमा पर्व तथा उत्सव मनाउनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ‘चाडपर्व, जात्रा तथा उत्सवहरू मनाउँदा पालना गर्नुु पर्ने जनस्वास्थ्य मापदण्ड २०७७’ जारी गरेको छ ।

शास्त्रमा मकर सङ्क्रान्ति

भविष्य पुराणमा माघमा घिउ र कम्बल दान गर्नाले विशेष फल मिल्नुका साथै मोक्ष प्राप्त हुन्छ भनिएको छ। साथै पद्म पुराणअन्तर्गत माघ माहात्म्यमा मकर सङ्क्रान्तिदेखि सो महिनाभर चिसो पानीमा डुबुल्की लगाउने व्यक्ति सम्पूर्ण पापबाट मुक्त हुन्छ भनिएको छ।

रारा नगरपालिकाले भत्ता बाडेन

छायानाथ रारा नगरपालिका वडा नम्बर १ का ८६ वर्षका दानबहादुर मल्ललाई दसैं अगाडी नै सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउने आशा थियो भने आएको रकमले दसैंमा न्यानो र नयाँ कपडा किनौला, केही मिठो मसिनो खाउला भन्ने लागेको थियो तर नगरपालिकाले सामाजिक भत्ता तिहार वितिसक्दा पनि नदिएपछि यसपालिको दसैं, तिहार निकै खल्लो लाग्यो।

चाडपर्वमा जुवातास नखेल्नुस्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वका बेला नराम्रा क्रियाकलाप नगर्न अपिल गरेका छन्।

खेलकुदमय चाडपर्व

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा होलेसुङ–जनकराज राई मार्ग गोल्डकप जारी छ। दशैं र तिहारको अवसरमा साकेला फुटबल क्लबले आयोजना गरेको गोल्डकपले विभिन्न जिल्लाका २२ टोलीको खेलाडीलाई उतारेको थियो। दशैंतिहार मनाउनेक्रममा गाउँघरमा भित्रिएका स्थानीयलाई समेत बोहेम्मास्थित कृष्णराम–मोतिप्रसाद राई खेलमैदानको वरपर दर्शकका रूपमा जमघट गराइरहेको छ।

नगरपालिकाद्वारा चाडपर्व लक्षित अनुगमन

रामेछाप नगरपालिकाले चाडपर्व लक्षित गरेर बजार अनुगमन गरेको छ। रामेछाप नगरपालिका उपप्रमुख सिर्जना खड्काको संयोजकत्वमा खाद्यान्न, मासुलगायत पसलहरूको अनुगमन गरिएको हो।

ठगिएका १३१ जना यात्रुको भाडा फिर्ता

चाडपर्वको मौका छोपेर यात्रुसँग बढी भाडा लिने सवारीलाई कारवाही गर्नुका साथै यात्रुको भाडा फिर्ता गराएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा यात्रुहरुको भाडा फिर्ता गरि चाडपर्वमा यात्रु ठनिबाट जोगाइएको हो।

चाडपर्वमा अर्थतन्त्र चलायमान

निर्माण क्षेत्रमा ज्यालादारी काम गर्ने गुल्मी खड्गकोटका प्रमोद परियार दसैंमा काठमाडौंबाट घर जाँदैछन् । वैशाखदेखि घर नगएका नेपाली ६ महिनापछि घर जाँदा श्रीमती, छोराछोरीलाई लत्ताकपडासहित घरायसी सामान लैजानका लागि २० हजार रुपैयाँ जम्मा गरिसकेका छन् ।

दसैंमा दुई दिन मदिरा बिक्री वितरणमा रोक

चाडपर्वलाई लक्षित गरी स्थानीय प्रशासनले मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्