२० असार २०८१ बिहीबार
image/svg+xml

अपराध रोक्न विशेष सुरक्षा

चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएको बारा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कलैयामा आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक विकासराज खनालले सुरक्षाको दृष्टिकोणले पहिलादेखि नै बारा जिल्ला संवेदनशील भएकाले चाडपर्वको समयमा हुनसक्ने सम्भावित आपराधिक घटना रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएको बताए ।

चाडपर्वमा स्वस्थ खानपानका सूत्र

चाडपर्व तथा उत्सव भन्नेबिक्तिकै खानपानको कुरा आउँछ । मिठो–मसिनो खानपान गरेर चाडपर्वको उमंगमा रमाउनु नेपालीको विशेषता हो ।

अपराध रोक्न विशेष सुरक्षा

चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कलैयामा आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक विकासराज खनालले सुरक्षाको दृष्टिकोणले पहिलादेखि नै बारा जिल्ला संवेदनशील भएकाले चाडपर्वको समयमा हुनसक्ने सम्भावितआपराधिक घटना रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएको बताए ।

अपराध रोक्न विशेष सुरक्षा

चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कलैयामा आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक विकासराज खनालले सुरक्षाको दृष्टिकोणले पहिलादेखि नै बारा जिल्ला संवेदनशील भएकाले चाडपर्वको समयमा हुनसक्ने सम्भावितआपराधिक घटना रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएको बताए ।

चाडपर्व विकृतिरहित ढङ्गले मनाऔँ : मुख्यमन्त्री पौडेल

प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढङ्गले मनाउनुपर्ने बताएका छन्। उनले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास व्यक्त गरे। संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने उनको भनाइ थियो।

महँगिदै चुलो

चाडपर्व नजिकिँदै गर्दा तरकारीको भाउ अकासिँदै गएपछि उपभोक्ताको भान्छा महँगिएको छ। पछिल्लो दुई हप्तामा तरकारीको मूल्यतीन गुणा बढेको छ।एक महिनाअघि प्रतिकिलो ६० रुपैयाँ रहेको प्याजलाई अहिले एक सय ४० रुपैयाँ तिर्नुपर्छ।

बजारभरि अखाद्य वस्तु

सोलुखुम्बुको सल्लेरीमा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय, सोलुदूधकुण्ड नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा सोलुदूधकुण्ड नगरपालिकाको वडा नं ४ फाप्लु, वडा नं ५ सल्लेरी र वडा नं ६ जेरो प्वाइन्ट क्षेत्रमा किराना पसल तथा मासुपसलमा गरिएको अनुगमनबाट ठूलो परिमाणमा अखाद्य वस्तु बरामद गरिएको हो।

छुटै–छुट

अहिले बजारमा सामान्य घरायसी समानदेखि विभिन्न इलोक्ट्रोनिक्सका सामान तथा दुईपांग्रे र चारपांग्रे सवारीमा पनि आकर्षक छुटयोजना सार्वजनिक भएका छन्। आज हामी तपाईंलाई त्यस्ता छुटयोजनाबारे जानकारी गराउन गइरहेका छौं

नयाँ नोटको खुसी

वर्षभर मनाइने विभिन्न चाडपर्व, विवाह, व्रतबन्धलगायतका संस्कारमा दक्षिणा दिन नयाँ नोट नै चाहिन्छ भन्ने छैन। तर, दसैंमा भने सम्भव भएसम्म नयाँ नोट दिने प्रचलन छ।

सरकारी निकाय भन्छ– तरकारीको भाउ चाऊचाऊ विस्कुटको जस्तो होइन

चार्डपर्वको बहाना बनाएर व्यापारीले आफुखुसी तरकारीको भाउ बढाउन थालेका छन्। एक साताको अवधिमा अधिकांश तरकारीको मूल्य बढेको छ। तर, सरकारी निकाय भने बेखर जस्तै देखिन्छ।

दसैंमा छैन तिहारसम्म आउला

यस वर्षको दसैं आउन १५ दिनमात्र बाँकी छ। वाणिज्य मन्त्रालयले सोमबार मात्र खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई १० हजार टनका दरले खरिदको लागि सूचना गरेको छ। यसबाट सहुलियत मूल्यमा सरकारी चिनी उपलब्ध गराउँदै आएका सहुलियत मूल्य पसलमा चिनी अभाव हुने देखिएको छ।

यस्ताे छ दसैं तिहारमा ट्राफिक प्रहरीकाे सुरक्षा याेजना

महानगरिय ट्राफिक प्रहरी महाशाखाले बडादशैं, तिहार र छठ पर्वको अवसरमा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुरक्षा योजना बनाएकाे छ। जसअनुसार विशेष चेकिङ्गको ब्यबस्था गरेकाे छ।

यात्रुको हितमा राजमार्ग सुरक्षा योजना

चाडपर्व नजिकिँदै गर्दा काठमाडौं नागढुंगा भएर बाहिरिने सवारीसाधनको चाप बढेको छ। सवारी चापसँगै राजमार्गमा जाम पनि बढेको छ। घुमाउरो र साँघुरो सडकका कारण नौबिसे–नागढुंगा सडकखण्डमा सामान्य समयमा पनि जाम हुन्छ। चाडपर्व सुरु भएपछि यो खण्डमा सवारी चाप बढी हुन्छ। सवारीसाधन बिग्रिएमा त घण्टौँ जाममा बस्नुपर्ने हुन्छ।

गृहमन्त्रीले सुनाए असोज र कात्तिकको विशेष सुरक्षा योजना

गृहमन्त्री रामबहादुर थापा बादलले दसैं, तिहार र छठजस्ता चाडपर्वमा विगतका वर्षहरुमा भन्दा पनि शान्ति, सुरक्षाको अवस्था सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

चाडपर्वमा सडक चालू राख्न आग्रह

नजिकिँदै गरेको दसैं, तिहार र छठ पर्वलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लाका प्रमुख सडक चालू राख्न निर्माण व्यवसायीलाई आग्रह गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्