गोपी हमालद्वारा राष्ट्रियसभा निर्वाचन बहिष्कार
सुदूरपश्चिम प्रदेशमा भएको राष्ट्रिय सभाको निर्वाचनमा धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले मतदान गरेका छैनन्।
सुदूरपश्चिम प्रदेशमा भएको राष्ट्रिय सभाको निर्वाचनमा धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले मतदान गरेका छैनन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर क्षेत्र नं २ का उम्मेदवार पत्रकार राजीव खत्रीले भक्तपुर क्षेत्र नं २ मा आफ्नो प्रतिस्पर्धा नेकपा एमाले सचिव एवं उक्त क्षेत्रमा एमालेबाट उम्मेदवार बनेका महेश बस्नेतसँग नहुने दाबी गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई आपसी सहकार्य, समन्वयमार्फत अन्त्य गर्दै जानुपर्ने बताएकी छन् ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार ४९ प्रदेशसभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २ सय २० जनाले मतदान गरे। जम्मा मतदाता सख्या २ सय २४ रहेकोमा ४ मत खसेन।
देशभर आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त हुँदैछ। रिक्त १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो। बाँकी १७ पदका लागि आज निर्वाचन भइरहेको हो।
पूर्वाधार विकास कार्यालयका अनुसार दोबिल्ला-कटुवाचौपारी-मुडिकुवा-फलेवास-ढिक १४ किलोमिटर, हिमालय-विपाङ-नुवार-खनियाँघाट आठ किलोमिटरसहित जिल्लाका ग्रामीण भेगका सडक कालोपत्र भएका छन्।
नेपाली कांग्रेस र एमालेको गठबन्धनमा महिलातर्फ एमालेकी लिला कुमारी भण्डारी र गरी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रोजी बस्नेत उम्मेदवार छन्।
अन्य समूहमा कांग्रेस एमालेको तर्फबाट जसपा नेपालका महन्त ठाकुर र नेकपा लक्ष्मण पौडेल उम्मेदवार रहेका छन्। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार फरक भएकाले छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाइएको छ।
सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये एउटा निर्वाचन क्षेत्र रहेको डोटीमा एक जना मात्रै महिला उम्मेदवार छन्। यहाँबाट मितेरी पार्टी नेपालकी सरस्वतीकुमारी पाल (मल्ल)ले उम्मेदवारी दिएकी छन्।
सामाजिक अभियन्ता ईःईले रास्वपा उम्मेदवार बालेन्द्र शाहको रणनीतिमाथि व्यंग्य गरेका छन्। उनले केपी शर्मा ओलीसँग वादविवाद अस्वीकार गर्नुलाई भावी प्रधानमन्त्रीको दाबीलाई लक्षित चुनावी चाल भएको बताएका छन्।
उनले अगाडि लेखेका छन्, ‘हामीलाई देश निर्माणको भिजन बोक्ने नेताहरू चाहिएको छ, युवाहरूलाई प्रहरीसँग मुठभेड गराएर ज्यान लिने र आफ्नै सार्वभौमसत्ता सम्पन्न देशमाथि पेट्रोल बम आक्रमण गर्ने गोबरल्वाँठहरू होइन।’
२०४८ सालको आम निर्वाचनमा यस क्षेत्रबाट ११ हजार ८२४ मत ल्याएर नेपाली कांग्रेसका पद्मनारायण चौधरी निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी नेकपा(लोकतान्त्रिक) बाट चन्द्रशेखर लालले ११ हजार ३२० मत प्राप्त गरेका थिए।
उनी पछिल्लो समय राष्ट्रिय पुरुष क्रिकेट टोलीका सहायक प्रशिक्षक रूपमा आबद्ध थिए। उनले टोलीको सहायक प्रशिक्षकको भूमिका बाट बिदा लिएको समेत बताए।
‘हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यस घटनामा सामेल भएको बुझिनेछ।’ भन्दै ओलीसँग बहस वा साझा मञ्चमा उभिन अस्वीकार गरेका छन्।
बाजा बजाउने चलन पहिलेदेखि भए पनि ग्रामीण भेगमा यो व्यावसायिक बन्न सकेको थिएन।