३० वैशाख २०८१ आइतबार
image/svg+xml

१५ वर्षअघि नै अल्जाइमर्स आकलन !

रगतका प्रोटिनको परीक्षणले अल्जाइमर्स, डिमेन्सियालगायतका रोगहरूको आकलन चिकित्सकहरूले थाहा पाउनुअघि नै तपाईंले जानकारी पाउने नयाँ विधि पत्ता लागेको फाइनान्सियल टाइम्सले लेखेको छ।

चिकित्सकभन्दा पहिले स्मार्टफोनले रोग पत्ता लगाउने

स्मार्टफोनले मान्छेमा पन्पिरहेको डिमेन्सिया (स्मृति गुम्ने) रोगलाई चिकित्सकले पत्ता लगाउनुअघि नै पत्ता लगाइसक्ने अध्येताहरूले बताएका छन्।

चिकित्सकभन्दा पहिले स्मार्टफोनले रोग पत्ता लगाउने

स्मार्टफोनले मान्छेमा पन्पिरहेको डिमेन्सिया (स्मृतिगुम्ने) रोगलाई चिकित्सकले पत्ता लगाउनुअघि नै पत्ता लगाइसक्ने अध्येताहरूले बताएका छन् ।

बढ्दो उमेरको जटिल समस्या : डिमेन्सिया

उमेर बढ्दै गएपछि शरीरमा विभिन्न समस्याहरू देखिन थाल्छन्। शरीर कमजोर हुँदै जाने, हिँडडुल गर्न गाह्रो पर्ने, आँखाको दृष्टि कमजोर हुने, श्रवण शक्तिमा कमी आउने, शरीरका विभिन्न अङ्गमा रोग लाग्ने त छँदै छ, मानसिक समस्याले सताउने सम्भावना अझै बढी देखिन्छ।

युवा अवस्थामै डिमेन्सिया:अस्तव्यस्त जीवनशैलीको असर

सामान्यतया वृद्ध उमेरमा अल्जाइमर रोगका कारणले डिमेन्सिया (बिर्सिने समस्या) हुने चिकित्सकको मान्यता छ।

विस्मृति रोगबारे बुझौं

हामी नेपालीले यस रोगलाई बुढेसकालको रोग भनेर भन्ने गर्दछौं। यसर्थ पनि हामी बहुसंख्यक नेपाली अझै यो रोगका बारेमा अनभिज्ञ नै छौं भन्दा अत्युक्ति नहोला।

‘अल्जाइमर्स डिमेन्सिया’

बुढ्यौलीसँगै सम्झने शक्ति कमी हुनुलाई चिकित्सकहरू स्वाभाविक प्रक्रिया मान्छन् । तर कतिपय मानिसमा त्यही स्वाभाविक प्रक्रिया अस्वाभाविक बन्दा ‘विस्मृति’ बढ्छ । जसका कारण बुढ्यौलीसँगै बिर्सने रोग ‘अल्जाइमर डिमेन्सिया’ हुनेछ ।

अल्झाइमर्स डिमेन्सिया

हृदयरोग, मधुमेह र क्यान्सरजस्ता रोग प्रायः उमेर ढल्किँदै जाँदा देखिने रोग हुन्। यी रोगको एक आपसमा सम्बन्ध छ जस्तै मधुमेह भएको व्यक्तिलाई हृदयरोग हुने खतरा बढी छ। वृद्ध अवस्थामा हुने अर्को समस्या डिमेन्सिया हो।

डिमेन्सियाको जोखिम घटाउन व्यायाम र स्वस्थ भोजन

डिमेन्सियाको कुनै प्रभावकारी उपचार छैन । विश्वभर ५० करोड मानिस डिमेन्सियाबाट प्रभावित छन् । तर विश्व स्वास्थ्य संगठनले स्वास्थ्यमा अपनाइने विशेष हेरचाहले डिमेन्सियाको जोखिम घटाउन सकिने जनाएको छ । यस्तो जनाउँदै विश्व स्वास्थ्य संगठनले डिमेन्सियाबारे अघिल्लो साता निर्देशिका जारी गरेको छ । विश्व स्वास्थ्य संगठनको जारी गरेको यो पहिलो निर्देशिका पनि हो ।

कथा : डिमेन्सिया

एउटा आवश्यक कुरो यो थियो, अङ्ग्रेजी भाषा अन्तर्राष्ट्रिय भाषा हो । डिमेन्सिया नाम राखेपछि ड्यासिङ कथा यो हुनेछ, यसको स्वभाव पनि स्वतः उच्च स्तरको हुनेछ । ट्विस्टवाला कच्चा पदार्थको कथावस्तु अचेल पाइन्न । सब पारदर्शी छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्