४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जलवायु परिवर्तनको पिरलो

विज्ञले भारत र पाकिस्तानमा इतिहासमै पहिलोपटक तातो हावाकोे कहर सर्वाधिक देखिएको र यसले मानव स्वास्थ्य तथा जीवन यापनलाई समेत प्रभावित पारेको बताएका छन्।

भारतमा १२२ वर्षयताकै उच्चतम सरदर तापक्रम

भारतमा यो सातादेखि तापक्रम घट्ने मौसम विभागले जनाएको छ तर जलवायु विज्ञले जलवायु संकटका कारण भारतीय उपमहाद्वीपमा धेरै समय र बारम्बार तातो हावा चल्ने चेतावनी दिएका छन्।

जलवायु संकटले अर्को महामारीको खतरा

अध्ययनअनुसार हाल जलवायु परिवर्तनजन्य रोगको प्रसारण सुरु भइसकेको छ र यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापमान वृद्धिलाई २ डिग्रीमा सीमित राखे पनि यसले भाइरसको प्रसारणमा कमी नआउने देखिएको छ।

तापक्रम ४४ डिग्री पुगेपछि दिल्लीमा यल्लो अलर्ट

भारतको राजधानी दिल्लीमा तापक्रम ४४ डिग्रि पार गरेपछि मौसम विभागले यल्लो अलर्ट जारी गरेको छ ।

के जलवायु परिवर्तन मृत्युको घण्टी बनेको हो?

हिमनदी पग्लिँदा प्रवाह हुने अत्यधिक पानीका कारण हिमनदी नजिक रहेका बासिन्दालाई मात्र होइन, तल्लो तटमा समेत डुबान तथा बाढीको समस्या सिर्जना हुने देखिन्छ। यसले समुद्रको सतह समेत बढ्न गई समुद्रको किनारमा बसोबास गरेका समुदायलाई चुनौती थपिने देखिएको छ।

पृथ्वीको तापमान बढाउन मुख्य जिम्मेवार मिथेन ग्यास उत्सर्जन

पृथ्वीको तापमान बढाउन जिम्मेवार मानिएको मिथेन ग्यासको उत्र्सजन सन् २०२१ मा सर्वाधिक रहेको एक अध्ययनले देखाएको छ।

जलवायु परिवर्तनमा घरपरिवारको अनुकूलन क्षमताबारे अध्ययन हुँदै

त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभागले दक्षिण एशियाको जलवायु परिवर्तनमा घरपरिवारको अनुकूलन क्षमताबारे अन्य मुलुकसँगको सहकार्यमा अनुसन्धान सुरु गरेको छ।

महिला डाक्टरको प्रतिनिधित्व गर्दै डा. भुसाल सगरमाथा आरोहण गर्ने

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा प्रिती भुसाल विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएका छन्।

उपेक्षामा जलवायु परिवर्तनका चेतावनी

युद्ध र ऊर्जाको बढ्दो मूल्यका कारण उत्पन्न अन्तर्राष्ट्रिय संकटले जलवायु परिवर्तनका गम्भीर चेतावनीलाई उपेक्षा गरेको वैज्ञानिकले बताएका छन्।

कृषिको बदलिँदो स्वरूप

दर्जनौँ समस्यामध्ये जलवायु परिवर्तन एक्काइसौँ शताब्दीको सबैभन्दा ठूलो समस्याका रूपमा देखापर्‍यो। अठाराैँ शताब्दीपछि संकलित आकडाले पृथ्वी दिनानुदिन तातो हुँदै गएको छ। औद्योगिकीकरणलाई जलवायु परिवर्तनको मुख्य दोष दिने गरेकामा पछिल्ला अन्वेषणले फरक पक्षलाई मुख्य दोषी देखाएको छ।

जथाभावी नदी दोहन:अध्ययन गरी प्रतिवेदन बुझाउन आदेश

देशभर अनियन्त्रित रूपमा भइरहेको नदी दोहनबाट मुलुकको परिस्थितिकीय प्रणाली, जनजीवन, विकास र वातावरणमा गम्भीर असन्तुलन उत्पन्न भएको छ ।

‘मानव र पृथ्वीका लागि जलवायु परिवर्तन खतरनाक’

‘जलवायुजन्य विपद्सँग जुध्न सक्षम नरहेका समुदाय र पारिस्थिकीय प्रणाली सबैभन्दा बढी प्रभावित बनेका छन्,’ प्रतिवेदनमा भनिएको छ। ‘यो प्रतिवेदनले हाम्रो निष्क्रियताको परिणाम कति खतरनाक हुन सक्छ भन्ने चेतावनी दिएको छ।

सबै क्षेत्रमा सुधार भएको प्रधानमन्त्रीको दाबी: एक वर्षभित्र तीनै तहको निर्वाचन गर्ने तयारी

‘मुलुकको विकास र रुपान्तरणमा सरकार लागिपरेको छ। सरकारले मुलुकको रूपान्तरण र विकासका कार्यक्रम कार्यान्वयनलाई गति दिएको छ। सुधारका योजना बनाउँदा संविधान कार्यान्वयन, आर्थिक समृद्धि, विकास र सुशासनलाई केन्द्रविन्दुमा राखिन्छ ।’

जलवायु परिवर्तनको मुद्दामा सरकार गम्भीरः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र यसले पारेका असरका बारेमा सरकारले गम्भीरताका साथ काम गरिरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्