१ मंसिर २०८१ शनिबार
image/svg+xml

अर्थतन्त्र सुधारमा तत्काल पहल गर्न अर्थमन्त्रीलाई परिसंघको आग्रह

नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबीच मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल भएको छ।

बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ

नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन्।

घरेलु कामदारसम्बन्धी महासन्धि १८९ अनुमोदन गर्न पहल

सरकारले प्रतिबन्ध लगाउँदा पनि नेपाली महिला घरेलु काममा अवैध बाटो हुँदै जाने क्रम रोकिएको छैन।

नेपाल रेडक्रसको विधान संशोधन गर्न वैशाखमा महाधिवेशन

नेपाल रेडक्रस सोसाइटीले विधान संशोधनका लागि आगामी वैशाखमा महाधिवेशन आयोजना गर्ने भएको छ।

विश्वकप छनोट : अनुभवहीन खेलाडीबाट चुनौती लिँदै एनेस

अनुभवी र नियमित सदस्यबिना नै नेपाल विश्वकप दोस्रो चरणको छनोटअन्तर्गत बहराइनको चुनौती सामना गर्दै छ।

प्राविधिक टोलीद्वारा कर्णाली पुलको प्रारम्भिक अध्ययन सुरु

सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको सात सदस्यीय प्राविधिक कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक अध्ययन थालेको छ।

त्रिकोणात्मक टी–२० आई सिरिजः फाइनलमा आज नेपाल र पीएनजी भिड्दै

हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल आज पपुवा न्युगिनी (पीएनजी) सँग भिड्दै छ।

सुन तस्करसँग अर्थमन्त्री पुनकै सम्पर्क !

सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन परिवारकै संलग्नताबारे प्रश्न उठेका बेला अर्थमन्त्री वर्षमान पुनको पनि सम्पर्क रहेको देखिएको छ।

प्रधानमन्त्री आज तेस्रोपटक विश्वासको मत लिँदै

गठबन्धन फेरिएसँगै नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।

महासंघको अगुवाइमा १० अर्बको लगानी कम्पनी स्थापना हुने

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ।

एकीकृत समाजवादीले दस्तावेज लेखन परिमार्जन गर्दै

आगामी जेठमा हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज लेखनमा समावेश गरिएका विषयवस्तु तथा नपुग भएका केही वस्तु थप्न बैठक बोलाइएको हो।

गण्डकीमा नयाँ सरकार गठनमा राप्रपा निर्णायक

नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुखबाहेक) र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३० प्रदेशसभा सदस्य नयाँ गठबन्धन दलसँग छन्।

गठबन्धन बलियो बनाउन तीन नेता बालुवाटारमा

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन अघि सत्ता साझेदार प्रमुख तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्ष बालुवाटारमा भेला भएका छन्।

पपुवा न्युगिनीमाथि नेपालको सानदार जित

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्दै जित हात पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्