२ मंसिर २०८१ आइतबार
image/svg+xml

कांग्रेस महाधिवेशनः यस्तो छ उपत्यकाको सुरक्षा व्यवस्था

कार्यक्रम स्थललाई तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको र चक्रपथ तथा उपत्यका प्रवेश नाकाका लागि छुट्टै घेरामा प्रहरी परिचालन गरिएको छ।

महाधिवेशनमा जेठो दल

शेरबहादुर देउवालाई पाँच पटक मुलुकको प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भए पनि आफ्ना अजेन्डा स्थापित गर्न सकेनन्। विगतमा कांग्रेसले आफ्ना अजेन्डा स्थापित गर्न सकेको भए पनि पछिल्ला वर्षहरूमा यो दल अरूले जता लैजान्छन्, त्यतै डोहोरिने गरेको टिप्पणी हुँदै आएको छ।

एफएनसिसिआई र दराजबीच सम्झौता

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले साना तथा मझौला उद्योग (एफएमइज) का उत्पादनलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय ग्राहकसम्म सहज रूपमा पुर्‍याउने कामलाई अगाडि बढाएको छ।

किचलोमै बित्यो देउवाको कार्यकाल

२०७२ चैत ३ गते सभापतिको औपचारिक जिम्मेवारी सम्हालेसँगै सुरु भएको किचलो बिहीबार बसेको पार्टी केन्द्रीय समितिको अन्तिम बैठकसम्म कायमै रहन पुग्यो। सभापतिका प्रत्यासी रामचन्द्र पौडेलसहित सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीतसँगै विवाद सुरु भएको हो।

‘म्यानुअलबाट अटामेटेडमा जाँदा टिडिएस दाबीमा समस्या’

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले करदाताको अग्रिम कर दाबीलाई म्यानुअलबाट अटोमेटेड प्रणालीमा जाने क्रममा द्विविधा उत्पन्न भएको भन्दै प्रस्ट पार्न आग्रह गरेको छ।

घोषणा हुँदै पूर्व डिआइजी खरेल नेतृत्वको नयाँ पार्टी

अभियानका केन्द्रीय सदस्य गोविन्द गिरीले आफूहरुले विगत दुई वर्षदेखि विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै सोही अभियानलाई दलमा रुपान्तरण गर्दै पार्टी घोषणा गर्न लागिएको बताए।

कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन भोलि, सम्पूर्ण तयारी पूरा

कांग्रेसले भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने जनाएको छ। मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ।

गगन थापाको आर्थिक दृष्टिकोणः स्वतन्त्रता र पुँजीवादी अर्थ व्यवस्था एक अर्काका पुरक

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा महामन्त्रीका उम्मेदवार थापाले सार्वजनिक गरेको ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ अवधारणा पत्रमा आफ्नो आर्थिक दृष्टिकोण सार्वजनिक गरेका हुन्।

प्रकाशमानले सभापतिमा आफ्नो दाबी नछाड्ने

बिहीवार काठमाडौंमा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका हुन्।

सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नु जरुरी छः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज मध्याह्न पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।

नेपाली सेनालाई कार र सुडानमा थप जिम्मेवारी

छिट्टै समुदायसँग घुलमिल हुने र पूर्वसर्त नराखी राष्ट्रसंघले दिएको जिम्मेवारीमा खटिने भएकाले पनि नेपाली सेनालाई यो अवसर आएको जंगी अड्डाले जनाएको छ।

कांग्रेस संस्थापन इतर नेताहरु छलफलमा व्यस्तः सभापति टुंगो लगाउनै सकस

सहमतिका लागि पौडेल र शशांकले आफूहरु बाधक नहुने बताए पनि पूर्वमहामन्त्रीसमेत रहेका प्रकाशमान सिंह र नेता शेखर कोइराला दुवैले आफू भएमात्र मान्ने अडान राखेका छन्।

‘बिनाधितो ऋण दिने प्रक्रियालाई सरलीकृत बनाइँदै’

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवर्द्धन गरी कृषकको जीवनस्तर माथि उठाउन प्रदेश सरकारले थप सहयोग गर्ने जानकारी दिएका छन्।

युनिलिभर नेपालले आफ्नो पहल ‘आशा’ मार्फत माइती नेपालसँग सहकार्य गर्दै

यी महिलाहरूका निमित्त प्रख्यात ब्रान्डका ब्यूटी पार्लरका साथसाथै एक्स्काभेटर चलाउने, र बिक्री (सेल्स) तालिमका लागि विज्ञहरूको मार्गदर्शनमा गहन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्