४ मंसिर २०८१ मंगलबार
image/svg+xml

२००७ यताको नेपाल नियाल्दा

गाउँहरूलाई निर्जन बनाई सहरीकरण गर्ने ‘माफियातन्त्र’ ले सबै किसिमका जमिनमाथि नियन्त्रण गरेका छन्। जमिन ‘किनबेच’ लाई अर्थतन्त्रकेन्द्रित बनाइएको छ।

टी–२० लिग छानबिनमा सहयाेग गर्न आईसिसि तयार

बुधबार साझ नेपाल आएको आईसीसीको टोलीले बिहीवार दिउँसो राखेपका सदस्यसचिव टंकलाल घिसिबसँग भेटवार्ता गरेको हो।

सम्झौता कार्यन्वयन नभए सेभेन थ्री स्पोट्ससँगको सहकार्य टुट्छ– क्यान अध्यक्ष चन्द

नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता नेपाल क्रिकेट संघसँग अक्षरसः पालन नभए रद्ध गर्ने बताएका हुन्।

गोल्डकपको आयोजनाले काँचुली फेर्दैछ मेची रङ्गशाला

नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुआती दिन मेची रंगशालामा बिताएका छन्।

अर्थमन्त्री पौडेलसँग बैंकर्स संघका प्रतिनिधिद्वारा भेटवार्ता

नव नियुक्त अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल मर्चेण्ट बैंकर्स संघका प्रतिनिधिले भेटवार्ता गरेका छन्।

चालु पुँजी कर्जा मार्गदर्शन संशोधनले व्यवसायीलाई राहत

निजी क्षेत्रले उठाएका आंशिक माग सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको छ। संशोधनले उद्योगी, व्यवसायीलाई केही राहत पुगेको छ।

लिगले निरन्तरता पाउँछ: चन्द

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल ट्वान्टी-२० लिग नेपाली क्रिकेटको सम्पत्ति भएकाले पहिलो संस्करणले पूर्णता पाउने र आगामी संस्करण पनि निरन्तरता पाउने बताएका छन्।

कास्की कांग्रेसमा आरोप–प्रत्यारोप

हालै सम्पन्न चुनावमा एक अर्काले अन्तर्घात गरेको भन्दै उनीहरू आपसमा आरोप–प्रत्यारोपमा उत्रिनुका साथै कारबाहीका लागि केन्द्रमा सिफारिस गर्ने होडबाजी चलेको छ।

प्रदेश संसदीय दलमा देउवा पक्षका नेता

सभापति देउवाको सत्तालिप्साका कारण संघ र प्रदेशमा पार्टी सत्ता विमुख हुनपुगेको आरोप खेपिरहे पनि उनै देउवा पार्टीभित्र भने थप शक्तिशाली बन्दै गएका छन्।

सेनामा सधैं उमेर र शैक्षिक प्रमाणपत्रको विवाद

जंगी अड्डाले पुस ४ गते ‘मिति २०७९ पुस २० देखि निवृत्तिभरणमा अवकाशप्राप्त गर्नू’ भन्ने व्यहोराको पत्र थमाएपछि सर्वोच्च अदालतको आदेशसहित जंडी अड्डा पुगेका शाहीलाई ‘आर्थिक अनुशासनमा नबसेको’ भन्दै हिरासतमा लिग्यो।

गठबन्धन चाँडै टुट्ने आशामा कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारको आयु लामो नभएको दाबी गरेको छ।

सत्ता फुत्किएपछिका ‘काँग्रेसी’

यति गरेपछि निर्वाचनका बेला चुनावी गठबन्धन गर्न दलहरु खोज्दै हिडनु पर्दैन। कुनै क/ख/ग नेताबाट धोका हुँदैन। ढुक्कले एकल बहुमतको सरकार बनाउन पाइन्छ। चेतना भया।

प्रधानमन्त्री दाहाल भेट्न सिंहदरबार पुगे नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्