४ मंसिर २०८१ मंगलबार
image/svg+xml

नेपालमा इसाई धर्म: प्रवेश र विस्तार

शाहकाल र राणाकालमा नेपालमा इसाईहरूको खासै बढीत्तरी भएको नपाए तापनि २००७ सालको प्रजातन्त्रको उदयपछि इसाई मुलुकहरूले नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा अघोषितरूपमा इसाई धर्मको विजारोपण गर्न सुरु गरे।

राजनीतिमा इमान्दारिताको खाँचो छ: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनप्रतिनिधिले इमान्दारिता साथ जनताको सेवा गर्नुपर्ने बताएका छन्।

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक सुरु

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुरु भएको छ ।

प्रधानमन्त्री दाहाल र नेसपा अध्यक्ष भट्टराईबीच भेटवार्ता, पार्टी एकताबारे छलफल

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई पार्टीबीच एकता गर्ने गर्ने समझदारी बनेको बताइएको छ।

सर्लाहीका एसपी सुवेदीले पाँच दिनमै १६ तस्करलाई गरे पक्राउ

सर्लाही जिल्लाको प्रहरी प्रमुखमा हाजिर हुनासाथ एसपि नरेश राज सुवेदीले तस्करी नियन्त्रण गर्न एक्सन लिएपछि तस्करहरुमा खैलाबैला मच्चिएको हो।

'ए' डिभिजन लिग: १४ क्लबले गरे दर्ता, लिए तयारी खर्च १५/१५ लाख

एन्फाले शुक्रबार १४ वटै क्लबले नाम दर्ता र तयार खर्चको पहिलो किस्ताका रुपमा १५ लाख रुपैयाँसमेत बुझेको जनाएको छ।

यू–२० राष्ट्रिय महिला फुटबल टोली बन्द प्रशिक्षणमा अब ३० जनामा सीमित

नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक चरणमा रहेका ४१ खेलाडीबाट ११ जना बाहिरिएको जनाएको छ। एन्फाले बन्द प्रशिक्षणमा अब ३० खेलाडी रहेको जनाएको छ ।

टी-२० क्रिकेट: लुम्बिनी जनकपुरसँग पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले लुम्बिनीलाई २३ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो।

आकर्षक रोजगारीको प्रलोभनमा परी दक्षिण अफ्रिका नजान अनुरोध

दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारमा लिने कानुनी व्यवस्था छ।

राजधानीमा फागुनको पहिलो साता व्यापार मेला

नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आगामी फागुनको पहिलो साता १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङ्गारिक कृषि मेला–२०७९ गर्ने भएको छ।

विद्युत् लाइन काटिएको बारेमा क्यान महासंघको ध्यानाकर्षण

पछिल्ला केही दिनमा देशका विभिन्न ठाउँमा इन्टरनेट सेवाप्रदायकको विद्युत् लाइन काटिएको सन्दर्भमा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मार्गदर्शन संशोधनले माग सम्बोधन भएन: महासंघ

गत कात्तिकदेखि कार्यान्वयनमा आएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन गरी सीमाभन्दा बढी लिएको कर्जा चुक्ता गर्न समय दिने र न्यूनतम सीमा ५० लाखबाट बढाएर १ करोड कायम गर्ने निर्णय सकारात्मक भए पनि उद्योगीका कयौं माग सम्बोधन हुन नसकेको महासंघले जनाएको छ।

देउवा फेरि सक्रिय

यसैबीच कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि नयाँदिल्ली पुगेका छन्। निधिले भने भारतीय नेता डिपी त्रिपाठीको निधनको वार्षिकीमा सहभागी हुन नयाँदिल्ली आइपुगेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्