२३ आश्विन २०८१ बुधबार
image/svg+xml

तीन देश जोड्ने सडक बन्न २३ किलोमिटर बाँकी, काममा ढिलार्इ

त्रिदेशीय लिंक रोडको रुपमा निर्माणाधिन जोगवनी—किमाथाङ्का कोशी राजमार्ग जोडिन अब २३ किलोमिटर मात्रै बाँकी रहेको छ। मोरङ जिल्लाको रानी हुँदै जोगबनीदेखि संखुवासभाको किमाथाङ्का नाका जोड्न कूल ३ सय ९० किलोमिटर मध्ये ३ सय ६७ किलोमिटर ट्रयाक खोली सकिएको छ।

भीमदत्त राजमार्ग सूचारु

अवरुद्ध सुदूरपश्चिमका तराई पहाड जोड्ने एक मात्र सडक भीमदत्त राजमार्ग सूचारु भएको छ। बीच सडकमा गुडिरहेको बसको अगाडिका दुई चक्का जोड्ने डिफेन्सर भाँचिदा सडक अवरुद्ध भएको थियो। दिउँसो १ बजेदेखि अवरुद्ध रहेको सडक अपरान्ह साढे ४ बजेदेखि सूचारु भएको प्रहरी नायव उपरीक्षक डम्बर केसीले बताए।

भिमदत्त राजमार्ग अवरुद्ध

सुदुरपश्चिम प्रदेशकाे तराई पहाड जोड्ने एक मात्र सडक भिमदत्त राजमार्ग अवरुद्ध हुदा यात्रु अलपत्र परेका छन।

चाडपर्वमा बिपी राजमार्गमा सवारीको चाप उच्च

विगत एक दशक अगाडिसम्म काठमाडाैं ओहोरदोहोर गर्न सिन्धुलीबासीलाई ठुलै योजना बनाउनु पर्थ्याे। तर बिपी राजमार्ग खुलेपछि भने सिन्धुली मात्रै नभई पूर्वी पहाड र तराईका बासिन्दालाई काठमाडौंको यात्रा सहज बनाएको छ। यात्रा सहज बनाउनुका साथै पूर्व–पश्चिम राजमार्ग हुँदै महेन्द्र राजमार्गबाट काठमाडौं पुग्ने अधिकांश सवारी बिपी राजमार्ग हुँदै ओहोरदोहोर गर्न थालेका छन्।

दुर्घटनामा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ।

असुरक्षित बन्दै विपी राजमार्गको यात्रा

गत शुक्रबार विपी राजमार्गहुँदै दशैँका यात्रु लिन सिन्धुलीको मरिणबाट काठमाडाैंतर्फ गइरहेको बस सुनकोसी गाउँपालिकाको वडा नं. ५ रिठ्ठेभिरबाट सुनकोसी नदीमा खस्दा १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएकाे थियाे भने पाँच जना घाइते भए।

निर्माण सामग्रीको मूल्य वृद्धि

गत भदौमा प्रतिटिपर बालुवाको मूल्य २७ देखि २८ हजार बीचमा थियो । असोज दोस्रो साता मूल्य वृद्धि भई ३० हजार नाघ्यो ।

राजमार्ग क्षेत्रका अतिक्रमण हटाउन सुरु

सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गको साँगा भन्ज्याङदेखि धुलिखेल बसपार्कसम्म मापदण्डविपरीत बनाइएका संरचनाहरू भत्काउन थालेको छ।

सहमतिविना ३ सय बिघा खेतीयोग्य जग्गा प्लानिङ गर्ने प्रस्ताव

राजमार्गलाई नक्साङ्कन भएको रुटबाट अन्यत्र डाइभर्ट गर्नका लागि सदरमुकाम सिन्धुलीमाढीको फाटमा रहेको खेतीयोग्य जग्गा प्लानिङ गर्न प्रस्ताव अगाडि सारिएको छ।

कर्णाली राजमार्गमा जिप दुर्घटना, नौ यात्रु घाइते

कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा जिप दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गमा विद्यार्थीको र्‍याली

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार एवं हत्या प्रकरणमा संलग्न दोषिलाई यथाशिघ्र पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै मंगलबार सर्लाहीको लालबन्दीमा विद्यार्थीले वृहद प्रदर्शन गरेका छन्।

बिपी राजमार्गमा अतिक्रमण हटाइँदै

सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले बिपी राजमार्गको धुलिखेल–नेपालथोक खण्डमा मापदण्डविपरितका संरचना भत्काउन थालेको छ।

जीर्ण बन्दै चीन जोड्ने राजमार्ग

चीन जोड्ने उत्तरी तातोपानी व्यापारिक नाका बन्द भएपछि सरकारी उपेक्षामा परेको अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड जीर्ण बन्दै गएको छ ।

जीर्ण बन्दै चीन जोड्ने राजमार्ग (फोटो फिचर)

चीन जोड्ने उत्तरी तातोपानी व्यापारिक नाका बन्द भएपछि सरकारी उपेक्षमा परेको अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड जीर्ण बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्