आफैँ बाँच्ने आशा मारिसकेका राजेन्द्रले बचाए सात जनाको ज्यान
बाढीले संरचना भत्काइरहेको थियो। चारैतिर भागदौड र चिच्याहट थियो। त्यस क्षण आफू बाँच्ने आशा पनि मारिसकेको राजेन्द्र सुनाउछन्।
बाढीले संरचना भत्काइरहेको थियो। चारैतिर भागदौड र चिच्याहट थियो। त्यस क्षण आफू बाँच्ने आशा पनि मारिसकेको राजेन्द्र सुनाउछन्।
प्रतिनिधिसभा सदस्य बसुमाया तामाङले रसुवा, नुवाकोट र धादिङमा बाढीले निम्त्याएको विनाशपछि उद्धारसँगै विपद्पछिको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारसँग आग्रह गरेकी छन्।
रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ।
राजर्षिजनक विश्वविद्यालयले यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै न्वागी पर्वका अवसरमा तीन जिल्लामा बिदा दिने व्यवस्था गरेको हो।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गर्ने जनाएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङको बैठकले यहाँका उत्तरी क्षेत्रमा रहेका हिमतालहरूको प्राविधिक रूपले अध्ययन तथा अनुसन्धान गरिनुपर्ने खाँचो औंंल्याएको छ।
कृष्णभीर पहिरोले सडक अवरुद्ध भएपछि एलपी ग्यासको आपूर्तिमा देखिएको समस्या समाधान गर्न आयल निगम र ग्यास विक्रेताहरूले ६ बुँदे निर्णय गरेका छन्।
सरकारले संघीय संसद् सचिवालयमा दुई नयाँ विधेयक दर्ता गरेको छ।
बाढीका कारण अवरुद्ध सडक, पुल र सञ्चार सम्पर्कलाई तत्काल सञ्चालनमा ल्याउन तुइन, झोलुंगे पुल तथा अस्थायी सडक निर्माणलाई प्राथमिकता दिन पनि समितिले निर्देशन दिएको छ।
कैलालीको लम्कीचुहा नगरपालिका ८ गप्कामा माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु भएको छ।
उनले खोज तथा उद्धार कार्य भइरहेका टनेललगायत विभिन्न प्रभावित क्षेत्रको अवलोकन गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहसँग आज नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले भेट गरेका छन्।
भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोले आफूमाथि लागेको लागुऔषध तस्करीसम्बन्धी अभियोग सार्वभौम प्रतिरक्षाका आधारमा खारेज गर्न अमेरिकी अदालतसमक्ष माग गरेका छन्।
नुवाकोटको त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका १६४३ जना विद्यार्थी बाढीबाट सुरक्षित रहन सफल भए पनि उनीहरू बसोबास गर्ने समुदायमा अझै जोखिम रहेको छ।