१५ असार २०८१ शनिबार
image/svg+xml

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महराको दाबी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) को संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन्।

रास्वपाको संसदीय दलको बैठक सिंहदरवारमा जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक अहिले सिंहदरवारमा जारी छ।

दीर्घकालीन असर गर्ने निर्णय नगर्न एमालेको आग्रह

नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ।

देउवाले बोलाए संसदीय दलको बैठक

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छ। उक्त बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आज साँझ ४ बजे बस्ने भएको छ।

सांसदको भूमिका ‘हुन्छ र हुन्न’ भन्नेभन्दा थप देख्दिनँ : लामा

प्रतिनिधिसभा सदस्य विना लामाले सांसदहरुलाई कानुन निर्माणका क्रममा सदनमा ‘हो र होइन’ भन्नेमा मात्रै सीमित गरिएको बताएकी छन्।

कर्णालीमा सरकार छाड्ने कांग्रेसको धम्की

संसद्को सबैभन्दा ठुलो दल भएर पनि तीन वटा मन्त्रालय लिएर सहभागी भएको कांग्रेस अहिले सरकारबाट बाहिरिने तयारी गर्दै छ।

नेकपा एमाले संसदीय दलको बैठक बस्दै

शनिवारबाट संसद भवन बानेश्वरमा शुरु भएको बैठकमा भोलिबाट शुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ।

एमालेले बोलायो संसदीय दलको बैठक, यस्ता छन् अजेन्डा

एमाले सचेतक महेश बर्तौलाका अनुसार भोलि र पर्सि गरी दुई दिन बस्ने बैठक मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने छ।

रास्वपाको संसदीय दलको बैठक बस्दै, हिउँदे अभिवेशनबारे छलफल हुने

पार्टी उपसभापति डोलप्रसाद अर्यालका अनुसार संसदीय दलको बैठक आज बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको छ।

काँग्रेस संसदीय दलको बैठक २ बजे बस्दै

नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन सिंहदरवारमा बस्ने छ।

रास्वपाको संसदीय दलको बैठक भोलि, हिउँदे अभिवेशनबारे छलफल हुने

पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार संसदीय दलको बैठक भोलि बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको छ।

समन्वय समितिको संयोजकमा लेखक

सत्तापक्षीय गठबन्धनले रााष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई चयन गरेको छ।

कांग्रेस सांसदले दिने भए भूकम्प पीडितलाई १५ दिनको तलब

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा सदस्यले १५ दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्