२४ असार २०८१ सोमबार
image/svg+xml

इजरायलमा मारिएका ४ नेपालीको शव आज ल्याइँदै

तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाउन लागेको जानकारी दिएको हो।

भारतीय विमानमार्फत् इजरायलबाट फर्कदै १९ नेपाली, गौरीफन्टा हुँदै नेपाल ल्याइने

आतङ्वादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि थप १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेका नेपालीको उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बाइडनले भनेः गाजामाथि कब्जा गर्नु इजरायलको ठूलो गल्ती हुनेछ

अमेरिकी राष्ट्रपति जो बाइडनले इसराइले गाजा क्षेत्रमाथि कब्जा गर्नु ठूलो गल्ती हुने बताएका छन्।

गाजाका ११ लाख नागरिकलाई इजरायली सेनाले भन्यो सहर छोडेर जानुस

इजरायली सेनाले गाजा सहरमा रहेका नागरिकलाई सहर खाली गर्न भनेको छ।

को हुन् इजरायल आक्रमणका कमान्डर दैफ ?

जेरुसेलमको ‘अल अक्स्वा’ मस्जिदमा गरिएको इजरायली आक्रमणको बदला लिने हिसाबले यो कारबाहीलाई ‘अल अक्स्वा फ्लोड’ नाम दिइएको हो ।

इजरायल-हमासबीच जारी युद्धमा मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

इजरायल र हमासबीच जारी युद्धमा परी मृत्यु हुनेको सङ्ख्या २ हजार नाघेको छ।

इजरायलमाथि हमासको आक्रमणः विश्व समुदायले के भने ?

इजरायल र हमासबीच जारी युद्धका कारण विश्व समुदाय एकपटक फेरि तनावमा आएको छ।

इजरायलद्वारा गाजा क्षेत्रमा आवश्यक सेवाको आपूर्तिमा रोक

इजरायलले गाजा क्षेत्रमा घेराबन्दी गर्दै आवश्यक सेवाको आपूर्तिमा रोक लगाएको छ।

इजरायलमा तय सम्पूर्ण खेल रद्द

सुरक्षाको कारण देखाउँदै युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले इजरायलमा तय सम्पूर्ण खेल रद्द गरेको छ 

हमाससँगको युद्धका लागि इजरायललाई अमेरिकाको सहयोग, युद्ध सामग्री पठाउँदै

अमेरिकाले युद्धमा रहेको इजरायललाई सहयोगस्वरुप विमान पठाउने भएको छ।

इजरायल आक्रमणको मारमा नेपाली विद्यार्थी

‘यतिबेला इजरायल युद्धमा छ । केही नेपाली मारिएका छन्, केही हराइरहेका छन्,’ उनले भने, ‘जसमध्ये धेरैजसो सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी छन् ।’

हमास हमलामा १० नेपाली मारिए, तत्काल उद्धार गर्न सरकारसँग माग

इजरायलस्थित नेपाली दूतावासले आइतबार राति विज्ञप्ति जारी गरेर आक्रमणमा १० नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्