२१ असार २०८१ शुक्रबार
image/svg+xml

इजरायलमा हमास हमला

इजरायलमा हमास समूहले गरेको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीमध्ये थप दुईजनाको शव २८औं दिनमा शुक्रबार नेपाल ल्याइएको छ।

इजरायली सेनाले भन्योः हामीले गाजा सहरलाई घेरिसक्यौँ

इजरायली सेनाले पटक–पटक गाजा सहरमा हमासको गतिविधिको ठूलो केन्द्र रहेको भन्दै त्यसलाई नष्ट पार्ने चेतावनी दिँदै आएको छ।

इजरायल–हमास युद्ध: बेपत्ता विपीन हमासको कब्जामा

नेपाल सरकारलाई आधिकारिक रूपमा पत्राचार गरेर इजरायलले जोशी हमास समूहको बन्धक रहेको सूचना दिएको हो । उक्त कुरालाई नेपालको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ ।

इजरायलमा मारिएका १० जनै नेपालीको शव पहिचान, बाँकी शव छिटै नेपाल पठाइने

इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जनै नेपाली विद्यार्थीको शव पहिचान भएको छ।

बेपत्ता विपिन जोशीको सुरक्षाको लागि सरकारको आग्रह

सरकारले हमास समूहले बन्धक बनाएको आशङ्का गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाको लागि आह्वान गरेको छ।

गाजामा इजरायली हमलाबाट ७ हजार ३२६ प्यालेस्टिनीको मृत्यु

गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।

इजरायली आक्रमणमा ५० जना बन्धक मारिएको हमासको दावी

हमासको मिलिट्री विङ्गका प्रवक्ता अबू ओबेदाले इजरायली आक्रमणमा ५० जना बन्धक मारिएको बताएका छन्।

इजरायलबाट ल्याइयो थप एक विद्यार्थीको शव

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ।

इजरायल-हमास युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायको दबाब

इजरायललाई हमाससँगको युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायले दबाब दिन थालेका छन्।

गाजा क्षेत्रमा आक्रमणलाई थप तीव्र बनाउने इजरायलको चेतावनी

इजरायली सेनाका प्रवक्ता डेनियल हगारीले गाजा पट्टीमा हमासलाई लक्षित गरी हुने आक्रमण थप तीव्र बनाउने बताएका छन्।

इजरायल युद्धमा मारिएका तीन विद्यार्थीको शव आइपुग्यो

इजरायल युद्धमा मारिएका १० नेपाली विद्यार्थीमध्ये तीन जनाको शव आज काठमाडौं आइपुगेको छ।

इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण

नेपाल ल्याइएका शवमा विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको छ। परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए।

इजरायलमा मारिएका ४ विद्यार्थीको शव नेपाल ल्याइयो

इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइएको छ।

इजरायलमा मारिएका ४ विद्यार्थीको शव अहिले बिहान काठमाडौँ ल्याइ पुर्याइँदै

शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्‍याइने बताइएको छ। शव लिन परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्