२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ब्याटिङमा फेरि असफल

४५औं ओभरमा लगातार दुई विकेट गुमाएपछि भने नेपाल दबाबमा परेको थियो। ४४.४ ओभरमा आरिफलाई गुमाएको नेपालले सोही ओभरको अन्तिम बलमा सोमपाललाई गुमायो।

‘फियरलेस’ कुशलबाट आशा

नेपाली क्रिकेट टोलीमा डेब्युपश्चात् लगातार तीन अर्धसतकको कीर्तिमान रचेका कुशल भुर्तेल अहिले विश्वकप क्रिकेट लिग–२ को तयारीमा व्यस्त छन्।

विराट कोहलीकी १० महिने छोरीलाई बलात्कार गर्ने धम्की दिने व्यक्ति पक्राउ

एउटा बेनामे ह्यान्डलबाट कोहलीकी छोरीको बलात्कार गर्ने धम्की दिइएको उजुरी उनका प्रबन्धकले प्रहरीमा दिएका थिए।

महिला टोलीले जित्यो मैत्रीपूर्ण शृंखला

५४ रनको सामान्य लक्ष्य नेपालले १४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।नेपालका कविता जोशीले १४ रन र सरिता मगरले १३ रनको अविजित इनिङ खेल्दै जित दिलाए।

ट्वान्टी–२०विश्वकप: बंगलादेशको खराब प्रदर्शनमा छानबिन हुने

दुबईमा जारी आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा खराब प्रदर्शन गरेको भन्दै बंगलादेशले त्यसमाथि छानबिन गर्ने भएको छ।

दोस्रो अभ्यास खेलमा पराजित

बंगलादेशको बिकेएसपी मैदानमा सम्पन्न दोस्रो अभ्यासमा नेपाली महिला टोलीले पाँच विकेटले हार बेहोरेको हो।

वेस्ट इन्डिजको पहिलो जित

जितका लागि अन्तिम बलमा बंगलादेशलाई ४ रन आवश्यक रहँदा रसेलले डट बल गरेपछि वेस्ट इन्डिजले महत्त्वपूर्ण २ अंकका साथ अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राखेको हो।

स्कटल्यान्डको जितयात्रामा निरन्तरता

स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४८ रनको योगफल खडा गरेको थियो।

फर्कियो नेपाली क्रिकेट टोली

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ।

विश्वकप क्रिकेट लिग–२ः नेपाल र अमेरिकाबीच खेल हुँदै

आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ।

क्रिकेट टोली ओमानतर्फ

सेप्टेम्बरमा हुने आइसिसी विश्वकप क्रिकेट लिग टु को त्रिकोणात्मक शृंखलाका लागि १७ सदस्यीय नेपाली क्रिकेट टोली सलाम एयरबाट ओमान प्रस्थान गरेको हो। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल रूपमा बिदाइ गरेको हो।

आईसीसी विश्वकप क्रिकेट लिग टू का लागि नेपाली टोलीको घोषणा

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँग हुने दुई एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आज १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा

टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ र रोहित कुमार पौडेल रहेका छन्।

डी सिल्भाद्वारा मिलेमतो अस्वीकार

‘हामी सन् २०११ को विश्वकप क्रिकेट फाइनलमा सधैं मिलेमतो थियो भन्ने झुटो आरोपको खण्डन गर्दै बस्न सक्दैनौं। यो निराधार आरोप हो र आरोपको बारेमा निष्पक्ष छानबिन हुन आवश्यक छ। म आइसिसी, बिसिसिआई र एसएलसीसँग छानबिनको माग गर्दछु।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्