६ आश्विन २०८१ आइतबार
image/svg+xml

काठमाडौँका मेयर बालेन आक्रोशित

बिहीबार बिहान काठमाडौँको नयाँबानेश्वरस्थित अल्फाविटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशनलाई निर्देशक द्विराज शर्माले नमानेपछि मेयर शाह आक्रोशित भएका हुन्।

काठमाडौँलाई सफा सुन्दर र स्वच्छ बनाउन बालेनको प्रयास प्रशंसनीयः कमल थापा

अवैध संरचना भत्काउने र देशको राजधानीलाई सफा सुन्दर र स्वच्छ बनाउन मेयर बालेन्द्र शाह(बालेन)को प्रयास प्रशंसनीय भएको बताएका छन्।

शिक्षक र कर्मचारीलाई दल त्याग्न निर्देशन

सर्वाजनिक शिक्षा सुधार अभियानमा लागेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले दलगत आवद्धता त्याग्न निर्देशन दिएका छन्।

अनधिकृत संरचना भत्काउँदै महानगर

काठमाडौं महानगरपालिकाले ‘पार्किङका लागि बनाइएका संरचना पार्किङका लागि नै प्रयोग गर्न’ गरेको आग्रह अटेर गरेको भन्दै त्यस्ता संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ।

राति जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिने

नेपाल प्रहरीको आयोजनामा आज काठमाडौँमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अहिले उपत्यकामा रहेको फोहोरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सिसी टिभी हेरेर जथाभावी फोहोर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताए।

महानगरपालिकाले अवैध संरचना भत्काएपछि आक्रोशमा व्यापारीहरु

महानगरपालिकाले बुधवार सुन्धारामा रहेको काठमाडौँ मलस्थित नक्शा पास बिना बनाइएका संरचनाहरुलाई डोजर लगाएर भत्काएको हो।

जसले गैरकानुनी संरचना भाडामा लगायो क्षतिपूर्ति उसैले दिनुपर्छः मेयर बालेन

'घरधनी प्रति संकेत गर्दै उनले भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो क्षतिपूर्ति उसले दिनुपर्छ किनकी दोष उसको हो।' आज बिहान महानगरले सुन्धारास्थित काठमाडौँ मल र खिचापोखरीको आरबी कम्प्लेक्समा यस्ता संरचना भत्काइसकेको छ।

चार दिनभित्र फोहोर व्यवस्थापन हुने

टेकु ट्रान्फरस्टेसनमा रहेका फोहोरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहोर व्यवस्थापनको काम यही सातासम्ममा सक्ने गरी काम भइरहेको कामपा वातारण विभागको प्रमुख सरिता राईले जानकारी दिइन्।

काठमाडौं मल र आरबी कम्प्लेक्समा चल्यो डोजर (फोटोफिचर)

काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलअगाडिको अनाधिकृत संरचना भत्काएको छ।

शिक्षक तथा कर्मचारीलाई दलीय आवद्धता त्याग्न मेयर बालेनको निर्देशन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएका छन्।

महानगर कार्यालय अगाडि फुटपाथ व्यापारीको नाराबाजी

सडक किनारमा व्यवसाय गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरी परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाइ समुचित व्यवस्थापन राज्यले गनुपर्छ, बिना विकल्प विस्थापित गर्न पाइँदैन र राज्य प्रशासनका तर्फबाट भइरहेका अमानवीय गतिविधिहरु बन्द गरी स्वरोजगार श्रमिक र राज्यका बीचमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ।

काठमाडौँ प्लाजा महानगरपालिकाले भाडामा नलिने

काठमाडौँ प्लाजाको भाडा विवाद भने टुंगिएको छैन। यद्यपी महानगरले भाडा लिन नसक्ने भन्दै पछि हटेको छ।

फोहर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक

मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन्।

विशिष्टको निजी सवारी मोहले सार्वजनिक यातायात अस्तव्यस्त

सार्वजनिक यातायातलाई भरपर्दो, विश्वासिलो र व्यवस्थित बनाउन जनप्रतिनिधिमूलक थलो संसदमा समेत पटकपटक आवाज उठ्ने गरेको छ। संसद्ले सरकारलाई सार्वजनिक यातायात व्यवस्थित बनाउन पटकपटक निर्देशनसमेत दिएको छ। सम्बन्धित मन्त्रीले यातायात क्षेत्रलाई व्यवस्थित बनाइने प्रतिबद्धता पनि व्यक्त गर्दै आएका भए पनि देशभरको सार्वजनिक यातायातको अवस्था उस्तै छ। यात्रु ठगिएकै छन्, दुर्व्यवहार र दुर्घटना बढेकै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्