१४ असार २०८१ शुक्रबार
image/svg+xml

१९औँ एसियाली खेलकुद: चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ ।

ब्याडमिन्टन टोली क्वार्टरफाइनलमा

प्रिन्स दाहाल सम्मिलित टोली नेपाल जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष टिम ब्याडमिन्टनको क्वार्टरफाइनलमा पुगेको छ ।

एसियाली खेलकुदमा सहभागी हुन चीन उडे सन्दीप लामिछाने

१९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने चीनतर्फ प्रस्थान गरेका छन्।

१९औं एसियाली खेलकुद: तेक्वान्दोमा पनि खराब प्रदर्शन

कम्बोडियालाई हराउँदै सुखद सुरुआत गरेकी नेपालकी तेक्वान्दो खेलाडी अञ्जली तामाङको चुनौती पनि जारी १९औं एसियाली खेलकुदमा अन्तिम १६ को चरणमा नै सीमित बनेको छ ।

१९औँ एसियाली खेलकुद: महिला फुटबलमा नेपालले आज जापानसँग खेल्दै

१९औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपालले आज जपानसँग खेल्दै छ।

१९ औँ एसियाली खेलकुद: नेपालको निराशाजनक प्रदर्शन

नेपालले चीनको हानझाउ सहरमा जारी १९औं एसियाली खेलकुदमा आइतबार ११ खेलमा प्रतिस्पर्धा गर्दा निराशाजनक प्रदर्शन गरेको छ ।

खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपति सीको आह्वान

चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान गरेका छन्।

एसियाली खेलकुद प्रतियोगिता : क्रिकेट टोलीको नाम सार्वजनिक

आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ।

प्रधानमन्त्रीद्वारा १९औँ एसियाली खेलकुदमा भाग लिन जाने टोलीको बिदाइ

प्रधानमन्त्री पुष्पकमले दाहालले १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन्।

एसियाडको टर्च र्‍यालीमा दीपक

चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदको उद्घाटनअघि हाङझाउमै हुने टर्च र्‍यालीमा नेपालबाट एसियाली खेलकुदका कांस्य विजेता बक्सिङका दीपक महर्जन सहभागी हुनेछन्।

बक्सिङको विशेष प्रशिक्षण भारतमा

नेपाली टोलीले भारतका लागि क्युबाका प्रशिक्षक फर्नान्डेज र अन्य भारतीय प्रशिक्षकसँग पनि प्रशिक्षण लिने कार्यक्रम रहेको छ।

कुस्ती टोलीको भारतमा प्रशिक्षण

उन्नाइसाैं एसियाली खेलकुदको तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्