२८ पुस २०८१ आइतबार
image/svg+xml

नेपाललाई २५ करोड सहयोग गर्ने भारतीय प्रधामन्त्री मोदीको प्रतिबद्धता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज टेलिफोन गरी नेपालमा हालै आएको बाढी र पहिराका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारका तर्फबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पिपल्स च्वाइस विधामा दुई ओलम्पियन

कान्छी ओलम्पियनको रूपमा विश्व कीर्तिमान बनाएकी पौडीबाज गौरिका सिंह पल्सर स्पोर्ट्स अवार्डअर्न्तगत पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी छिन्।

जनप्रतिनिधिको सुविधामा ६ करोड, गाडी सुविधामा मात्रै ३ करोड

काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिको सुविधामा ६ करोड बजेट विनियोजन गरेको छ। उक्त रकम आर्थिक वर्ष २०७४/०७५ मा खर्च हुनेछ।

सताक्षीधाम दर्शन

मन्दिरभित्र घाँटीमा गोमन सर्पले बेरिएका दिगम्वरेश्वरको मूर्ति छ। अहिले त्यहाँ सताक्षी माताको सुन्दर मन्दिर पनि बनाइएको छ।

सिने सर्कलको प्रतिस्पर्धामा पाँच अभिनेत्री

आगामी साउन २३ गते राजधानीमा आयोजना हुन लागेको ‘सिने सर्कल फिल्म अवार्ड २०७४’ को उत्कृष्ट ५ को मनोनयनमा उत्कृष्ट अभिनेत्रीका लागि प्रियंका कार्की, केकी अधिकारी, वर्षा राउत, सृष्टि श्रेष्ठ र शिल्पा पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।

पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा

आसन्न स्थानीय तहको निर्वाचनमा दाङको तुलसीपुर क्षेत्रमा क्रियाशील पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

राष्ट्रपतिबाट २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले नवौँ गणतन्त्र दिवस–२०७३ का अवसरमा २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन्।

उपाधि प्रतिस्पर्धामा एपिएफ र राइजिङ

कैलालीको अत्तरियामा जारी रुस्लान अत्तरिया कपमा विभागीय टोली एपिएफ र राइजिङ क्रिकेट वुमन उपाधिका लागि भिड्ने भएका छन्।

शिवपुरी धाममा नेपाल अामा

सुन्दर सुदूर पश्चिम अभियानमा मानव निर्मित सम्पदा थपिनेक्रम सुरु भैसकेको छ । धनगढी, महेन्द्रनगर, टीकापुर क्षेत्रमा दिनै सुविधायुक्त होटल बनिरहेका छन् । संस्कृति, प्रकृति र इतिहासको त्रिबेणीधामका रुपमा सुदूरपश्चिम चम्किँदैछ । यहि मेसोमा धनगढीमा अग्लो ज्योर्तिलिङ बनाइएको छ ।

सुन्दर सुदूरपश्चिमः आध्यात्मिक परशुरामधाम

हिन्दु मान्यता अनुसार भगवान बिष्णुका दश अवतार मध्ये परशुराम छैटौं अवतार हुन् । सप्तऋषि मध्येका एक जमदग्नीका छोरा परशुराम । उनले शिवको तपस्या गरे । भगवान खुशी भएर बञ्चरो उपहार दिए । त्यसैले परशुरामलाई बञ्चरो बोक्ने राम पनि भनिन्छ ।

मुग्लिन–नारायणगढ सडक विस्तार: दुई वर्षमा आधामात्रै काम

सम्झौता भएको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको नारायणगढ–मुग्लिन सडक विस्तार सुस्त गतिमा अगाडि बढेको छ । सन् २०१५ अप्रिलमा भएको सम्झौताअनुसार यतिखेरसम्म लगभग काम सकिनुपर्ने भए पनि आधाभन्दा बढी बाँकी छ ।

सिजीको शाश्वत धाममा राष्ट्रपतिदेखि सबै धर्मगुरु

उद्योगपति विनोद चौधरीको व्यावसायिक संस्था चौधरी ग्रुपको सामाजिक एवं मानवीय कल्याणकारी निकाय चौधरी फाउन्डेसनले नवलपरासीको देवचुली–२ दुम्कौलीमा निर्माण गरेको शाश्वत धामको सोमबार सम्पन्न उद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र सहभागी भए।

अस्कर अवार्डको मनोनयन सार्वजनिक, कुन विधामा को परे?

अस्कर अवार्डको मनोनयन सार्वजनिक, कुन विधामा को? लस एन्जल्स – विश्वको प्रतिष्ठित अस्कार अवार्डको ८९ संस्करको मनोनयन सार्वजनिक भएको छ।

‘राष्ट्रको संकटमोचन गर्न हनुमान धाम निर्माण गरिने’

श्री संकट मोचन हुनमान मन्दिर सेवा समितिले संकट मोचन हनुमान धाम निर्माणको लागि आगामी वैशाख २४ गतेदेखि ३१ गतेसम्म श्री राष्ट्रिय संकटमोचन निवारण श्रीमद भागवत सप्ताह ज्ञानमहायज्ञ २०७३/०७४ गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्