सहमतिका लागि अग्रसरता लिन देउवालाई सुझाव
नेपाली कांग्रेसका जिल्ला सभापतिले पार्टी सभापति शेरबहादुर देउवालाई सहमतिका लागि अग्रसरता लिन आग्रह गरेका छन्।
नेपाली कांग्रेसका जिल्ला सभापतिले पार्टी सभापति शेरबहादुर देउवालाई सहमतिका लागि अग्रसरता लिन आग्रह गरेका छन्।
उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनले नेपाल विद्युतमा आत्मनिर्भर बन्दै गएको बताएका छन्।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ। नेपाल आएका विदेशी पर्यटकलाई मधेश भ्रमण गराउने ध्येयले सो घोषणा गरिएको हो।
नेपाल प्रहरी अस्पतालको प्राविधिक एआइजी बढुवा सिफारिस विवादमा परेको छ। गृह मन्त्रालयले प्रहरी अस्पतालमा कार्यरत डिआइजी डा. मिनराज पाठकभन्दा कनिष्ठ डा. आशा सिंहलाई बढुवा सिफारिस गरेका कारण विवादमा परेको हो।
ट्रस्ट र थामसेर्कुबीच २०७४ माघमा ताहाचलको जग्गा भाडामा दिने सम्झौता भए पनि यसलाई ट्रस्टको सोही वर्षको वार्षिक प्रतिवेदनमा लुकाइएको छ।
कालो दौरा, कालै सुरुवाल, शिरमा पनि कालै टोपी। कम्मरमा भने सेतो पेटी। त्यो पनि पुरातन शैलीको। पछि–पछि नेपाली सेनाका जवानदेखि प्रमुख सेनानीसम्म।
नेपाली सेनाले एक वर्षअघि जाजरकोट डोल्पा सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेर दुनैलाई सडक सन्जालमा जोडेपनि जाजरकोट डोल्पा सडक खण्डमा पर्ने भेरी नदि र सहायक नदि माथि एक दर्जन बढि पुल नबनेका कारण यात्रुहरुले दर्जनौ जीप परिवर्तन गरेर महंगो भाडा तिरेर यात्रा गर्न बाध्य हुदै आएका छन ।
नेपाली सेनाले एक वर्ष अघि जाजरकोट डोल्पा सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेर दुनैलाई सडक सन्जालमा जोडेपनि जाजरकोट डोल्पा सडक खण्डमा पर्ने भेरी नदि र सहायक नदि माथि एक दर्जन बढि पुल नबनेका कारण यात्रुहरुले दर्जनौ जीप परिवर्तन गरेर महंगो भाडा तिरेर यात्रा गर्न बाध्य हुदै आएका छन ।
मकवानपुरको हेटौंडाबाट भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसनमा ट्यापिङ गरी त्यस क्षेत्रमा आपूर्ति गरिने छ ।
केन्द्रीय समिति बैठकले बहुमतबाट पार्टीको आगामी महाधिवेशन प्रयोजनका लागि पार्टी विधानका केही धारा निलम्बन र महाधिवेशनको कार्यतालिका तय गरेको थियो। उक्त निर्णय सच्याउन संस्थापन इतर समूहले भेला आयोजना गरेको छ।
एकीकृत भन्सार जाँच चौकी (आइसिपी) समयमा निर्माण नहुँदा पश्चिम तराईको मुख्य नेपालगन्ज भन्सार नाका अस्तब्यस्त बनेको छ। भन्सार जाँचपास गराउने ट्रक, ट्यांकर तथा कन्टेनर मुख्य सडकमै रोकिँदा उक्त नाका अस्तब्यस्त बनेको हो। मालसामान बोकेर भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ दैनिक सयौं ट्रक, ट्यांकर तथा कन्टेनर आवत–जागत गर्छन्।
मुलुकभर भ्रमण वर्ष मनाइरहँदा खोटाङ सेवा समाज युएईले पनि प्रवासमा भिजिट नेपाल २०२० विशेष कार्यक्रम गरेको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर खोटाङ सेवा समाजले युएइको राजधानी आबुधाबीस्थित मुसफाह फेमिली (साकेला) पार्कमा भिजिट नेपाल २०२० को सफलताका लागि प्रचारात्मक कार्यक्रम गरेको हो।
चौधरी गु्रपको विदेशी कम्पनी सिजी कर्प ग्लोबलले संयुक्त अरब इमिरेट्स (युएई) मा बनाएकोे पाँचतारे होटल ‘ताज जुमिरा लेक टावर्स’मा नेपाली झन्डा फहराएको छ। अर्बपति विनोद चौधरीका गैरआवासीय छोराले खोलेको सिजी कर्प ग्लोबलले युएईमा नेपालको राष्ट्रिय झन्डा फहराएको हो।
नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवातर्फका एक सय ३८ कार्यालय प्रमुखले व्यवस्थापनसँग कार्य सम्पादन सम्झौता गरेका छन्। विद्युत्् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवा प्रवाह सुधारमा सम्झौता केन्द्रित छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई विधिहिन् बनाउन खोजेको आरोप लगाएका छन्।