२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सरकारी वेवसाइट होर्डिङ बोर्ड जस्ता

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा प्रवक्ता भएका पूर्णचन्द्र भट्टराईले सचिवमा बढुवा भएर सामान्य प्रशासन मन्त्रालयमा कार्यभार समालेको तीन महिना  भइसक्यो। तर, सरकारको आधिकारिक वेवसाइटमा बुधबार बेलुकीसम्म स्थानीय विकास मन्त्रालयको प्रवक्तामा उनको नाम छ।

माग पूरा नभए सरकारी अस्पताल बन्द

चिकित्सा शिक्षा सुधारको माग राख्दै १० दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीका मागबारे छलफल गर्न र अनशन अन्त्य गर्न सरकारले उच्चस्तरीय समिति गठन गर्ने भएको छ।

'संविधान संशोधनकै लागि यो सरकार गठन भएकाे हाे'

शान्ति तथा पूर्ननिर्माण मन्त्री सीतादेवी यादवले संविधान संशोधनकै लागि यो सरकार गठन भएको स्वीकार गरेकी छन्। आफ्नो पार्टी नेपाली कांग्रेसको प्रमुख एजेन्डा नै संविधान संशोधन रहेको भन्दै त्यसैका लागि सरकारको गठन भएको बताएकी हुन्।

‘फास्ट ट्रयाक अाफै बनाउन जुट्यो सरकार, संविधान संशाेधन अनिवार्य’

मन्त्री लेखकले काठमाडौं–निजगढ फाष्ट ट्रयाकको अस्पष्टता र अन्यौलता पनि अब हटेको दाबी गरेका छन्। उनले अब फाष्ट ट्रयाक नेपाल सरकार अाफैले नै निर्माण गर्ने महत्वपूर्ण निर्णय भएसँगै यसलाई सार्वजनिक सडक सरह नै रहने व्यवस्था पनि गरिएको जानकारी दिए।

नयाँ शक्ति विद्यार्थीको प्रश्न: नेताको उपचार सरकारले, जनताको उपचार कसले ?

काठमाडौं- नयाँ शक्ति विद्यार्थी यूनियनले कांग्रेस नेतृ सुजता कोइरालालाई उपचारको लागि ५० लाख दिने निर्णयको विरोध गरेको छ।

सरकारी बमबारीमा २५ सर्वसाधारणको मृत्यु

सिरियाको उत्तरी प्रान्त अलेप्पोमा बिहीबार सिरियाली विद्रोहीलाई लक्ष्य गरी गरिएको एक कारबम आक्रमणमा कम्तिमा २५ व्यक्तिको मृत्यु भएको छ।

जित्ने पालो सरकारको

नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो एएफसी सोलिडारिटी कपको उपाधि जितेर एउटा सुनौलो इतिहास लेखेको छ। २३ वर्षपछि आधिकारिक अन्तर्राष्ट्रिय उपाधि जित्नुमा मात्र सोलिडारिटी कपको महत्व सीमित छैन। यो नेपालले एसियाली स्तरमा जितेको पहिलो उपाधि पनि हो। त्यसैले नेपालका लागि यसको महत्व विशेष छ।

प्रतिबन्धित भारु नोट साट्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले नेपालीसँग रहेका पाँच सय र हजार दरका भारतीय प्रतिबन्धित नोट साट्न सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। समितिको कार्यालय सिंहदरबारमा बिहीबार बसेको बैठकले नेपाली नागरिकसँग रहेका वैध भारतीय नोट व्यवस्थापनका लागि शीघ्र प्रक्रिया थाल्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो।

प्रतिबन्धित भारु नाेट साट्ने व्यवस्था मिलाउन सरकारलार्इ निर्देशन

व्यवस्थापिका संसद्अन्तर्गतकाे अर्थसमितिले नेपालीसँग रहेका पाँच सय र एक हजार दरका भारतीय प्रतिबन्धित नाेट साट्न सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

संविधान संशोधन र सरकार

संशोधन प्रस्ताव दर्ताका लागि मधेसकेन्द्रित दलद्वारा दिइएको अल्टिमेटम संशोधनको मात्र होइन, प्रचण्ड सरकारकै भविष्यका लागि खतरनाक देखिन्छ। त्यसो त कसैद्वारा निर्देशित र नियन्त्रित राज्यसत्ताको नियति सुखद् रहने अपेक्षा गर्न सकिँदैन।

'भारु साट्न भारत सरकारसँग हामी लड्छौं'

सर्वसाधारण रहेका स्रोत खुलेका भारतीय रूपैयाँकाे विषयमा भारतीय सरकारले त्यहाँका जनतालाई जसरी डिल गर्छ त्यसरी नै यहाँका जनताको समस्या सम्बोधन हुन्छ ।

सरकार परिवर्तनको खेल सुरु: बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सरकार परिवर्तको चलखेल सुरु भएको बताएका छन्। रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कारमा बिजुक्छेंले नयाँ सत्ता समिकरणमा कांग्रेस लागेको दावी गरे। कांग्रेसले नेतृत्व नलिए एमालेको नयाँ नेतृत्वमा एमाले नेता बामदेम गौतमलाई अघि सार्दै सरकार निर्माणको खेल सुरु भएको उनको भनाई छ।

सरकारलाई धम्क्याउँदै आएको गठबन्धनले नै संशोधन प्रस्तावको मिति सार्‍यो

कात्तिक मसान्तसम्म संविधान संशोधन प्रस्ताव दर्ता नभए आन्दोलन घोषणा गर्ने धम्की दिँदै आएको संघीय गठबन्धनले संशोधन प्रस्ताव संसदमा तत्काल दर्ता नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ।

सरकारका प्रवक्ताले जनतालाई ढाँटे : प्रकाश ज्वाला

व्यवस्थापिका संसदको अर्थसमितिका सभापति प्रकाश ज्वालाले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई ५० लाख दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। यसअघि उपचार खर्च १५ लाखभन्दा बढी नदिने कार्यविधि तयार भएपनि क्याबिनेटले पास नगरी मनपरी रकम बाँडेको भन्दै आपत्ति जनाए।

सरकारले तोकेको धान मूल्य कम : कृषक

सरकारले आइतबार तोकेको धानको न्यूनतम बिक्री मूल्यप्रति बाँकेका किसानले असहमति जनाएका छन्। उनीहरुले यसलाई अवैज्ञानिक भनेका छन्। कृषि विकास मन्त्रालयले मोटो धान प्रतिक्विन्टल न्यूनतम २हजार ७० र मध्यम खालको धानको प्रतिक्विन्टल२हजार २ सय ३० रुपैयाँ तोकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्