२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कृषिको विकासका लागि संघ र प्रदेशबिच पाँचबुँदे समझदारी

संघीय सरकार कृषि मन्त्रालय र प्रदेश सरकारको कृषि मन्त्रालयबीच पाँचबुँदे समझदारी भएको छ। आइतबार र सोमबार संघीय मन्त्री र प्रदेशमन्त्रीबिच भएको छलफलले सो समझदारी कायम गरेको हो।

२५० छोरीबुहारी पढाउँदै कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले २५० छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम प्रभाकारी देखिएको छ।

सरकारले भन्यो – उपभोग्य वस्तुको अभाव छैन, बढी मूल्य लिए कारवाही भोग्नुपर्ला

सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

सहकारी नियमन गर्न स्थानीय सरकार असफल

स्थानीय तहले नियमन गर्न नसकेका कारण सहकारी भद्रगोल अवस्थामा पुगेको स्थानीय तहका अगुवाले बताएका छन्।

सरकारी जमिन हडप्नेलाई हटाउने प्रक्रिया सुरु

भेरीगंगा नगरपालिकाले प्रदेश सांसदसहित स्थानीय २३ जनाले अतिक्रमण गरेको सात रोपनी सरकारी जमिन खाली गराउन पहल थालेको छ। कर्णालीको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिका–१२ ठकुरी टोलको बहुमूल्य जमिन स्थानीय भविलाल सुनारले २०४३ सालदेखि अतिक्रमण गरेका थिए।

अनामनगरस्थित ७ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

अनामनगरस्थित धोबीखोलासँगै रहेको करिब ७ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य फेला परेको छ। अनामनगरमा धोबीखोला नदी उकासको जग्गा करिब २५ जनाले अतिक्रमणगरी आफ्नो नाममा कायम गराएको पाइएको हो।

अतिक्रमित सरकारी जमिन हटाउन प्रदेश सांसदको पहल

भेरीगंगा नगरपालिकाले प्रदेश सांसदसहित स्थानीय २३ जनाले अतिक्रमण गरेको सात रोपनी सरकारी जमिन खाली गराउन पहल थालेका छन्। कर्णालीको मुख्य प्रवेशद्वारा भेरीगंगा नगरपालिका–१२ ठकुरी टोलको बहुमूल्य जमिन स्थानीय भवीलाल सुनारले २०४३ सालदेखि अतिक्रमण गरेका थिए । भवीलालले अतिक्रमित जमिन हालका कर्णाली प्रदेशसभा सांसद विष्टसहित अन्य व्यक्तिहरुलाई बेचेका हुन् ।

सरकार देशको आर्थिक विकास भन्दा पूँजीपतिहरुको विकासमा केन्द्रित : भट्टराई

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा भएको पूँजी केही व्यक्तिको अधिनमा रहेकोले आर्थिक विकास सुस्त गतिमा भएको बताएका छन्।नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासंघको प्रथम ऐतिहासिक घोषणा कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै डा. भट्टराईले सरकारका कारण देश भित्र रहेको पूँजी केही पूँजीपतिहरुको अधिनमा रहेको बताएका हुन्।

जनमानसमा संन्त्रास, सरकार भन्छ– आत्तिनुपर्ने स्थिति छैन

गत साता विश्व स्वास्थ संगठनका महानिर्देशक टेड्रोस अभानोम घेव्रेससले कोरोनाभाईरस नियन्त्रणमा नेपालको प्रयासको सराहना गरे।

सीमामा क्वारेन्टाइन बनाइने

नोबेल कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले सीमा नाकाहरुमा कडाई गर्ने भएको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार रक्षा मन्त्रालयमा बसेको बैठकले सीमा नाकाहरुमा क्वारेन्टाइन भवन निर्माण गर्ने तथा क्रसबोर्डर मिटिङ गर्ने र हेल्थ डेस्क बढाउने निर्णय गरेको हो।

‘सरकार भाषणमा सफल, काममा असफल’

नेपाली कांग्रेसका नेतृ डा. डिला संग्रौलाले सरकार अझै पनि अलोकतान्त्रिक बाटोमा जान खोजेको बताएकी छन्। सरकारबाट उत्पन्न भएका विभिन्न काण्ड र घटनाक्रमले यसलाई पुष्टि गरेको उनको भनाइ छ।

ओलीको विकल्प अर्थात् अस्थिरता

ओली नेतृत्वको सरकारको निरन्तरता जति आवश्यक छ, त्यति नै आवश्यकता उनको चौतर्फी आक्रमण गर्ने प्रवृत्तिमा सुधारको छ।

नसुन्ने सरकार

कानका विषयमा चासो दिइएको छैन। न त कान उपचारका लागि छुट्टै अस्पतालकै व्यवस्था गरिएको छ। यसलाई सरकारी उदासीनता भन्नु पर्ने हो कि ?

हडपिएको सरकारी जग्गामा सांसदको घर

भेरीगंगा नगरपालिका कार्यालयसँगै जोडिएको ठकुरी टोलमा एक चर्चसहित २३ घर छन्। कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाको छिन्चु बजारसँगै जोडिएको यो बस्तीमा प्रदेशसभा सदस्य ठम्मरबहादुर बिष्टको घर पनि छ।

कोरोना त्रास: सरकार सजग

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभरि फैलिन थालेपछि सरकारले त्यसविरुद्ध उच्च सतकृता अपनाउन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्