६ आश्विन २०८१ आइतबार
image/svg+xml

सुन तस्करी प्रकरण : गोरे पुर्पक्षका लागि थुनामा

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ लाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको छ।

सुन तस्करी प्रकरण : गोरेको बयान सकियो, थुनछेकको बहस आजै

सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेति (गोरे) को बयान सकिएको छ। बुधबारदेखि जिल्ला अदालत मोरङमा लिन थालिएको बयान आज सकिएको हो। उनले ३७ पेज लामो बयान दिएका छन्।

सुन तस्करी प्रकरण : गोरेको बयान लम्बियो

सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेति (गोरे)को बयान लम्बिएको छ। बुधबारदेखि जिल्ला अदालत मोरङमा लिन थालिएको बयान शुक्रबार पनि नसकिएको जिल्ला अदालत मोरङका निमित्त स्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिए।

चाइनिज स्याउ भारत तस्करी

सिरहाबाट चाइनिज स्याउको तस्करी बढेको छ । सीमामा तायनाथ सशस्त्र प्रहरीसँग सेटिङमा स्याउ तस्करी हुने गरेको पाइएको छ ।

साढे ३३ किलो सुन तस्करी प्रकरण : २ जना छुटे, २८ जना पुर्पक्षका लागि थुनामा

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये २८ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा पठाएको छ। थुनछेकको बहसमा मंगलबार अदालतले पक्राउ मध्ये विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी र अम्बर बहादुर थापालाई साधारण तारेखामा छोड्न आदेश समेत दिएको छ।

सुन तस्करीका थप रहस्य खुलेको छानबिन समितिकाे दाबी

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई पक्राउ गरी गृहमन्त्रालयमा सार्वजनिक गरिएको छ।

डिआइजीहरुलाई गृहमन्त्रीको निर्देशन– भ्रष्टाचार र तस्करीलाई निस्तेज पार्नेगरी काम गर्नुस्

गृहमन्त्री रामबहादुर थापाले सबै किसिमका सिण्डिकेट अन्त्य गर्नेगरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुलाई निर्देशन दिएका छन्।

प्रहरीकै आडमा तामाकोसीमा बालुवा तस्करी

महिना दिन अगाडि स्थानीय प्रशासनले तामाकोसी नदीबाट बन्द गराएको बालुवा तस्कारी फेरि प्रशासनकै आडमा रातको समयमा शुरु भएको छ ।

सुन तस्करीका ६ रहस्य

दुबई हुँदै हवाईमार्गबाट नेपाल आएर त्रिभुवन विमानस्थलमा कार्यरत विमान कम्पनीका सहयोगीमार्फत् बाहिरिएको साढे ३३ किलो सुन र त्यसको जालो दुई महिनायता नेपालमा चर्चाको शिखरमा छ। नेपालमा सुन तस्करी नौलो घटना हुन छाडेको धेरै भइसकेको छ।

वन्यजन्तु तस्करी नियन्त्रणमा बेलायतले सघाउने

नेपालका लागि बेलायती राजदूत रिजर्ड मरिसले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग शिष्टाचार भेट गरेका छन्।

सुन तस्करीमा पुरानै समूह सक्रिय

पछिल्ला दुई अनुसन्धानबाट सुन तस्करीमा पुरानै समूह सक्रिय रहेको खुलेकोे छ। ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा गठित उच्चस्तरीय छानबिन समितिले गरेको अनुसन्धान र गत वर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धानबाट सुन तस्करीमा प्रायः उनै व्यक्ति देखिएपछि पुरानै समूह सक्रिय रहेको खुलेको हो।

यात्रु बसबाट चाइनिज स्याउ तस्करी

करिब एक साता बन्द भएपछि सिरहाबाट रुट र साधन परिवर्तन गरी पुनः चाइनिज स्याउको तस्करी सुरु भएको छ। लहानबाट यात्रुवाहक बसमा लोड गरी चाइनिज स्याउ भारत तस्करी हुने गरेको पाइएको छ । जीप, ट्रयाक्टरबाट स्याउको भारत तस्करीबारे सामाचार सावर्जनिक भएपछि तस्करहरूले साधन र रुट परिवर्तन गरेका हुन।

काे हुन् ३३ केजी सुन तस्करी प्रकरणका 'नाइके' गाेरे?

मोरडको इटहरा हालको रतुवामाइ नगरपालिकाका नेत्र उप्रेतीका जेठा छोरा गोरेले प्रारम्भिक शिक्षा भने इटहराकै सरस्वती माविबाट गरे । त्यहाँका एक पूर्व शिक्षकका अनुसार इटहराको कट्नुका चुडामणि सानैदेखि विद्यालय जान नमान्ने स्वभावका थिए । बोरामा हालेर विद्यालय लैजानु पर्थ्यो, ती शिक्षकले भने, पढाइमा ध्यान थिएन, बुबा पनि प्रहरी भएकाले उनीमा सानैबाट त्यो रवाफ थियो ।'

सुन तस्करी–हत्या अभियोगका आरोपितको बयान लिन शुरु

जिल्ला अदालत मोरङमा साढे ३३ किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा विहीबार अभियुक्त छ जनाको बयान लिन शुरु भएको छ।

‘सिन्डिकेट, तस्करी र बेथिती नियन्त्रण गर्दा अधिनायकवाद आउँछ भने थुप्रै पटक ल्याउछौं’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा स्थिरता र समृद्धिका निम्ती लागिपरेको वर्तमान सरकारको कामबाट अत्तालिएर विपक्षीले अधिनायकवादको आरोप लगाएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्