त्रिवि उपकुलपति मापदण्ड संसोधनको माग गर्दै सुमनाले गरिन् प्रधानमन्त्रीको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिवि उपकुलपति छनौटको मापदण्ड अस्पष्ट रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएकी छिन्।