२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

रास्वपाले निर्माण सुस्त भइरहेका २७ आयोजना केन्द्रित दबाब यात्रा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्माण सुस्त भइरहेका आयोजनालाई ध्यानमा राखी दबाब कार्यक्रम गर्ने भएको छ।  

बुधवार बसेको पार्टीको केन्द्रिय समितिको बैठकले निर्माण सुस्त भइरहेका आयोजना केन्द्रित दबाब यात्रा गर्न २७ आयोजको प्रारम्भिक सूची समेत सार्वजनिक गरेको छ।  

प्रारम्भिक चरणमा २७ आयोजनालाई प्राथमिकताको सूचीमा राखेको रास्वपाले आयोजनाहरूबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मिति समेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल पनि गठन गरेको छ।

दबाब कार्यक्रम गर्ने आयोजनाको प्रारम्भिक सूचीमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकलाई पहिलो नम्बरमा राखिएको छ भने धरहरा र मेलम्ची खानेपानी आयोजना लगायतका आयोजना पनि रहेका छन्।

यस्तो छ रास्वपाले दबाब यात्रा गर्न छनोट गरेका आयोजनाहरूको प्रारम्भिक सूचीः

प्रकाशित: ४ माघ २०८० ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App