११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

रास्वपा सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै छ। बैठक अहिले दिउँसो २ बजे सिंहदरबारमा बस्न लागेको हो।

बैठकमा दैनिक कार्य सञ्चालन सम्बन्धी निर्णयहरू हुने र समसामयिक विषयवस्तुमा छलफल हुने बताइएको छ। 

प्रकाशित: २४ पुस २०८० ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App