सानिमा बैंकद्वारा बिमा दुर्घटना रकम हस्तान्तरण
सानिमा बैंकले सानिमा सुपर सेभिङ खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी रकम हस्तान्तरण गरेको छ।
सानिमा बैंकले सानिमा सुपर सेभिङ खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी रकम हस्तान्तरण गरेको छ।
सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी रकम हस्तान्तरण गरेको छ।
सानिमा बैंकले नयाँ वर्ष २०२४ को विशेष अवसरमा ग्राहकलाई छुट अफरको घोषणा गरेको छ।
सानिमा बैंकको १९आंै वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सानिमा बैंकले ‘दराज ११ः११’ योजनामा ग्राहलाई विशेष छुट दिन दराजसँग सहकार्य गर्ने भएको छ।
सानिमा बैंकले भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको हो।
अनलाइन सञ्चार माध्यममा सानिमा बैंकका बारेमा प्रकाशित भ्रामक समाचार सम्बन्धमा बैंकले गम्भीर ध्यानकर्षण भएको जनाएको छ।
सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिङ माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्न तिलगंगा सिटी आखाँ सेन्टरमा छुट दिने व्यवस्था गरेको हो।
सानिमा बैंक र फोनपेको सहकार्यमा सानिमा सजिलो बैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यास ब्याक योजना ल्याएको छ ।
सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुट दिने व्यवस्था गरेको छ।
नेपालको लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ।
सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमाण्डुसँग क्यासब्याक अफरको व्यवस्था गरेको छ।
सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी सेवाको गरेको छ।
सानिमा बैंकले ‘दराज महाबचत अभियान’अन्तर्गत दराजसँग सहकार्य गरेको छ। महाबचत अभियान अन्तर्गत दराजले ग्राहकलाई छुट प्रदान गर्नेछ।
सानिमा बैंकले सानिमा दीर्घायु तलब बचत खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी रकम भुक्तानी गरेको छ।