६ आश्विन २०८१ आइतबार
image/svg+xml

गिठीदेवीलाई ८९ वर्षमा नागरिकता

बझाङ जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका। गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ। सोही गाउँमा छिन्, ८९ वर्षीया गिठीदेवी जोशी।

‘पुड्के ओखेडाको घर भत्काएको घटना बंग्याइयो’

बझाङको घटना विषयमा अनेरास्ववियुले आइतबार बिहान बालुवाटारमा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ। घटनाको जानकारी पाएपछि दोषीउपर कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको राष्ट्रिय दलित आयोगले जनाएको छ।

बझाङमा दलितको घर भत्काइदिएपछि !

गत बुधवार ३०/३२ जना पुरुष/महिलाको समूह गएर उनले बनाइरहेको घर भत्काइदिए। घर वरिपरि लगाएको मकै लगायतको वाली पनि उनीहरूले काटेर लगे।

मजदुरी गर्न अब भारत जाँदैनन् आनन्दपुरे किसान

बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोहरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको छैन। छोड्नुपर्ने अवस्था पनि छैन।

बझाङ दुर्घटना: उपचारका क्रममा मन्त्री सिंहको निधन

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन भएको छ।

मन्त्री सिंहसहित ३ जनालाई हेलिकप्टरमा नेपालगञ्ज ल्याइयो,दुई जनाको मृत्यु

बझाङ दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृता सिंह र भाउजू जयादेवीको मृत्यु भएको छ।

बझाङमा बसको ठक्करबाट बालकको मृत्यु, घटनास्थल तनावग्रस्त

शनिबार दिउँसो सुर्मा गाउँपालिका–३ का धनबहादुर बोहराका तीन वर्षीय छोरा सरगम बोहराको ज्यान गएको हो।

बझाङ जिप दुर्घटना: मृतकको संख्या ७ पुग्यो, १६ जना घाइते (अपडेट)

बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ भने १६ जना घाइते भएका छन्।

बझाङमा जीप दुर्घटना: ज्यान गुमाउने चारको पहिचान खुल्यो (अपडेट)

दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।

प्रधानमन्त्री कप क्रिकेट छनोट: बैतडीको विजयी सुरुआत

बझाङले दिएको १२२ रनले लक्ष्य बैतडीले १७ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। जसमा दीपक बोहराले ४८, खडक बोहराले २६ र वीरेन्द्र नाथले नटआउट २४ रनको योगदान गरे।

बझाङको साइपालमा एमाले विजयी

बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहरा विजयी भएका छन्। उनले ६ सय ७५ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उज्वल बोहराले ६ सय १३ मत ल्याए।

झोलुङ्गे पुल बगाएपछि समस्यामा थलारावासी

केदारस्युँ गाउँपालिकाले डोजर सहयोग गरेपछि देउरा बजारका व्यापारीले रु ४२ हजार चन्दा उठाएर सो ठाउँमा काठको साँघु राखिदिएपछि स्थानीयवासीलाई अहिले ओहोरदोहोर गर्न केही सजिलो भएको थलारा गाउँपालिका–१ रेगमका प्रेमबहादुर बोहराले बताए।

परिवारका १८ जना गुमाएका सार्की भन्छन्ः न परिवार रह्यो, न टेक्ने जमिन

कलिलो उमेरदेखि पूरै जिवन भरि अर्काको देशमा पसिना बगाएर दुःख गरेर हुर्काएको परिवार, जोडेको घर र जग्गा केही बाँकी रहेन। आइतबार घर फर्किँदा न त्यो लोभलाग्दो परिवार थियो। न त घर र जग्गा नै। ‘न परिवार रह्यो, घर र जग्गाको नाम निशानी नै छैन’, गगनेले पीडा सुनाए, ‘अब म कसरी बाँचु?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्