७ आश्विन २०८१ सोमबार
image/svg+xml

विद्यालय भवन निर्माणमा भारतको सहयोग

भारतीय दूतावासले नेपालका विभिन्न तीन जिल्लामा विद्यालय भवन निर्माणका लागि सरकारलाई आर्थिक सहयोग गर्ने भएको छ।

नेपालसहित २४ देशलाई अमेरिकी सहयोग

कोरोनो भाइरसबाट प्रभावित तथा प्रभावित हुन सक्ने नेपालसहित २५ देशलाई अमेरिकी सहयोग नियोग (युएसएड) ले आर्थिक सहयोग गर्ने भएकोछ।

भवन बनाउन अमेरिकी सहयोग

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेका सिन्धुलीका विद्यालय र स्वास्थ्य भवन अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को सहयोगमा बन्ने भएको छ।

खर्च अभावमा शुभचिन्तकको सहयोगले उपचार हुँदै

आगोले पोलेर एक महिनादेखि उपचाररात रौतामाई गाउँपालिका-३ लाफागाउँका हेमन्त पाठकलाई जिल्ला अस्पताल उदयपुरले थप उपचारार्थ काठमाडौं रिफर गरेको छ। बिग्रेको ट्याक्टर बनाउने क्रममा डेढ महिनाअघि सुनसरीको इनरुवास्थित ग्यारेजमा सुतेको समयमा मोविल घोप्टिएर आगलागी हुँदा २२ वर्षीय पाठकको शरीरको ४५ प्रतिशत भाग जलेको थियो।

कर्मचारीको सहयोगविना विकास र समृद्धि असंभवः नेता राई

सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सचिव सुरेशकुमार राई (हिमाल) ले कर्मचारीको सहयोगविना देशमा विकास र समृद्धिको कल्पनै गर्न नसकिने बताएका छन्। पार्टीनिकट निजामति कर्मचारी संगठन तथा निजामति कर्मचारीद्वारा सञ्चालित राष्ट्रसेवक बहुउदेश्यीय सहकारी संस्थाद्वारा आयोजित ‘संयुक्त वनभोज तथा अन्तरक्रिया कार्यक्रम’मा नेता राईले सो कुरा बताएका हुन्।

दुर्गममा पुस्तक सहयोग

जन्मदिनको अवसरमा विद्यार्थीले जम्मा गरेको रकमबाट बिहीबार विभिन्न जिल्लाका पाँच वटा विद्यालयमा पुस्तक सहयोग गरिएको छ।

पारामोटर निर्मातालाई सहयोग

पारामोटर निर्माण र उडान गरेर चर्चामा आएका सरोज प्रजालाई नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलले सहयोग गरेको छ।

चीनमा कोरोना भाइरस नियन्त्रण गर्न ११ मुलुकको सहयोग

कोरोना भाइरसविरूद्ध जुधिरहेको चीनलाई संयुक्त राष्ट्रसंघ बालकोषसहित ११ मुलुकले भाइरस नियन्त्रण र रोकथामका लागि पठाएको सहयोग चीन पुगेको त्यहाँको सरकारले जनाएको छ।

व्यवसायी उत्तम नेपालको एकल सहयोगमा विद्यालय भवन निमार्ण

बेलायतस्थित एक नेपाली व्यवसायीले आफ्नो जन्मस्थानमा करिब ५ करोडको लगानीमा विद्यालय भवन निर्माण गरिदिएका छन्।

चिनियाँ रेडक्रसद्वारा ८५ करोड युआन सहयोग स्वीकार

चीनको रेडक्रस सोसाइटी र रेडक्रस फाउन्डेसनले कोरोना भाइरसको महामारी नियन्त्रणको आवश्यकता र दाताहरूको इच्छा अनुसार भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शुक्रबारसम्म करिब ८५ करोड युआन (झन्डै १२ करोड ३३ लाख ७० हजार अमेरिकी डलर)को सामाजिक सहयोग स्वीकार गरेको शनिबार जनाएका छन् ।

एमसीसीबारे सञ्चारमन्त्रीले भने : आफू पनि केही गर्न नसक्ने, सहयोगमा पनि शंका गर्ने ?

सरकारका प्रवक्ता गोकुल बास्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा आइसकेको बताएका छन्।

गम्भीर घाइतेलाई आर्थिक सहयोग

रावाखोला सेरोफेरो हङकङ परिवारले विद्युतको पोल गाड्नेक्रममा गम्भीर घाइते भएका खोटाङका एक स्थानीयलाई आर्थिक सहयोग गरेको छ।

एमसीसी विवाद र वास्तविकता

नेपाली राजनीतिमा हरेक तीन महिनामा एक न एक तरंग चलिरहन्छ। कुनै न कुनै नयाँ विषयले बजार छाई रहन्छ। त्यसैगरी पछिल्लो समय बजार तातेको एउटा महत्वपूर्ण विषय हो अमेरिकी सहयोग निकाय– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)द्धारा उपलब्ध गराउने भनिएको ५५ अर्ब सहयोगको विषय।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्