२१ आश्विन २०८१ सोमबार
image/svg+xml

लण्डनमा नेपाल सेन्टर यूकेको स्थापना

ब्रिटेनको ऐतिहासिक हाउस अफ लर्ड्समा नेपाल सेन्टर यूके नामक संस्थाको उद्घाटन गरिएको छ। बुधबार अपरान्ह आयोजित कार्यक्रम लाई सम्वोधन गर्दै लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले ब्रिटेन तथा नेपालबीच सम्वन्ध बहुआयामिक रहेको बताए।

वर्षाका कारण थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता

एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ।

जागरण अभियानबाट जागृत होला नेपाली काङ्ग्रेस?

जागरण अभियानबाट जागृत होला नेपाली काङ्ग्रेस? नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा नागरिक फ्रन्टलाइनमा श्रीराम पौडेल सँग ।

अन्तर्राष्ट्रिय उडान प्रभावित

राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गर्ने क्रममा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । बुधबार बिहान ११ बजे उड्नुपर्ने नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ००१ बीस मिनेट ढिलो उडेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तालिका फेरबदल हुन पुग्यो ।

टानको बेरुजु टुंग्याउने आश्वासन

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) र नेपाल पर्यटन बोर्डबीच रहेको समस्या समाधानका लागि छलफल सुरु भएको छ। पहिलो चरणको छलफलमा टानको बेरुजु सम्बन्धमा छलफल भएको थियो।

‘नेपाली भाषा र सस्कृतिमा केही फरक गरौँ भन्ने लाग्यो’

नागरिक नायक घोषित संस्कृतविद् जोशीले आफू नेवारी समुदायमा जन्मिएका कारण सुरुमा नेपाली भाषा नजान्दा समस्या परेकाले यसै भाषामै केही गरेर देखाउनुपर्छ भन्ने लागेकाले नेपाली भाषा र संस्कृतिको अध्ययनमा लागेको बताए्।

ब्याजदर नौ प्रतिशतमा झार्न सुझाव

उद्योगी, व्यवसायीहरुले उत्पादन क्षेत्रमा प्रवाह गर्ने कर्जाको ब्याजदर नौ प्रतिशतमा झार्न सुझाव दिएका छन्। सरकारको सल्लाहकारको रुपमा रहेको नेपाल राष्ट्र बैंकले आगामी बजेटका लागि सरोकारवालासँग सुझाव संकलन गर्न बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उद्योगी, व्यवसायीले कर्जाको ब्याजदर एकल अंकमा झार्न आग्रह गरेका हुन्।

पाइपलाइन र इन्धन भण्डारण परियोजनाका लागि ४१ अर्ब लाग्ने

नेपाल आयल निगमले निर्माण गर्ने तयारी गरिरहेका पेट्रोलियम तथा खाना पकाउने ग्यास (एलपिजी) पाइपलाइन र इन्धन भण्डारण थल निर्माण परियोजनाका लागि करिब ४१ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अध्ययनमा देखिएको छ।

अझै टेकोकै भरमा साततले दरबार

नेपाल एकीकरणको समयमा राजा पृथ्वीनारायण शाहले नुवाकोटमा नौतले दरबार बनाए। १९९० सालको भूकम्पले त्यसलाई भत्कायो। त्यसपछि बनेको साततले दरबार चार वर्षअघिको विनाशकारी भूकम्पका कारण ढल्किएपछि अहिले टेकोमा अडिएको अवस्थामा छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गर्ने सम्झैता भए पनि सो दरबारको अझै पुननिर्माण सुरु भएको छैन।

जोशी, सिंघानिया र गौतम नागरिक नायक

नेपाली कला संस्कृतिको विकास तथा समृद्धिका लागि पु-याएको योगदानका लागि जोशीलाई नागरिक नायकबाट सम्मानित गरिएको हो। त्यसैगरी सिंघानियाले सरकारी सहयोगबिना जनकपुरस्थित शवको दाहसंस्कार गर्ने झाडी र फोहोरैफोहोर रहेको गंगासागरको डिलमा स्वर्गद्वार बनाएका छन्।

भ्रष्टाचार र अनियमितताविरुद्ध लागिरहने छौंः निर्देशक ज्ञवाली

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीले व्यवसायिक पत्रकारितामार्फत लोकतन्त्र सुदृढ बनाउने अभियानमा लागिरहने प्रतिबद्धता जनाएकी छिन्। भ्रष्टाचार र अनियमितताविरुद्ध रिपब्लिक मिडिया निरन्तर लागिरहने उनले स्पष्ट पारिन्।

'व्यापार घाटा नियन्त्रण गर्न अनुगमन आवश्यक'

बढ्दो व्यापार घाटा चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिबी नेपालले बताएका छन्।

नेपालद्वारा मलेसिया पराजित

थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ।

शान्ति वार्ता सम्झना

सिद्धान्ततः शान्ति प्रक्रिया सुरु भइसकेको सन्दर्भमा लामो समय आपसमा लडेका तत्कालीन शाही नेपाली सेना र संयुक्त राष्ट्रसंघले प्रयोग गरेको संज्ञाअनुसार ‘माओवादी लडाकु’ बीचको अविश्वास अन्त्य आवश्यक थियो।

चन्द समूहकी नेतृ पक्राउ

नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी नेतृ पक्राउ परेकी छिन्। नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदी गएराति पक्राउ परेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्