२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी परिचालन

भारतीय पक्षको किचलोका कारण जिल्लाका सीमावर्ती गाउँहरू अशान्त थिए। भारतीय पक्षले बेलाबेलामा गर्ने मनपरी र ज्यादतीबाट सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली आजित हुन्थे।

बेइजिङमा नेपाल दौड प्रतियोगिता

चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गरेका छन्।

नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्नुपर्ने : कार्यवाहक प्रधानमन्त्री

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताएका छन्।

नेपाली फिल्मको खराब बोहनी

अघिल्लो वर्ष थुप्रै फिल्मले निर्माताकोे गोजी भरेका थिए । थुप्रै नयाँ कलाकारले अभिनयमा सम्भावना देखाएका थिए । यही अपेक्षाका साथ सुरु भएको यो वर्षका पहिला दुई महिनाले भने फिल्म उद्योगको यो अपेक्षालाई झुट साबित गरेका छन् ।

नेपालमा लगानी बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

नेपालको समृद्धिमा चीनले सघाउँछ : राष्ट्रपति सी

चीनका राष्ट्रपति सी जिनपिङले चाँडै नेपाल भ्रमणमा आउने बताएका छन्। चीनको ६ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेइजिङस्थित ग्रेट हल अफ पिपलमा भएको भेटमा राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

नेपाल र चीनबीच के के सम्झौता भए ? (फोटो फिचर)

चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा बुधबार नेपाल र चीनबीच विभिन्न ८ सम्झौता भएका छन्। बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा दुबै देशका सरकारी र निजी क्षेत्रका संस्थासँग विभिन्न सम्झौता पत्रमा हस्ताक्षर भयो।

नेपालमा चिनियाँ लगानी गणनायोग्य : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताएका छन्।

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने : प्रधानमन्त्री

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका छन्।

शहीद मार्गमा कडा चट्टान फोर्दै नेपाली सेना

दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ।

नेपाली र पाकिस्तानी सेना सहयोग विषयमा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीसँग निवासमा पाकिस्तान सशस्त्र बलका स्टाफ कमिटी जनरल चेयरम्यान जोइन्ट चिफ जुविर मोहम्मद ह्यातले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

भारतीय सुरक्षाकर्मीको कब्जामा नेपाली व्यापार

गत चैतको २४ गते नेपाल र भारतका प्रधानमन्त्रीले अनलाइन उद्घाटन गरेको वीरगन्जस्थित ‘इन्टरग्रेटेड चेक पोस्ट’ (आइसिपी) अर्थात एकीकृत जाँचचौकी आयात व्यापार फापेन।

साउदीमा मृत्युदण्डको सजाय पाएका उमेश नेपाल फर्किने

पाकिस्तानी नागरिकको हत्या अभियोगमा साउदीस्थित जेलमा रहेका नेपाली  नागरिक उमेश यादवलाई क्षमादान गराउने प्रयास सफलता नजिक पुगेकोे छ। पीडित परिवारले क्षतिपुर्ति (ब्लडमनि) बुझ्ने प्रक्रियाको टुंगो लागेसँगै उमेशलाई सुरक्षित स्वदेशफिर्तिको बाटो खुलेको हो।

बिहारी चाप्लिनको नेपाल यात्रा

भारतीय कलाकार राजन कुमार आफ्नो फिल्म प्रमोसनका लागि नेपाल आएका छन् । जुलाईको अन्तिम साता प्रदर्शन लक्ष्य राखिएको फिल्म ‘नमस्ते बिहार’को प्रचार गर्न उनी नेपाल आएका हुन् ।

नक्कली पासपोर्टमा नेपाल आएका ४ पाकिस्तानी पक्राउ

नक्कली बेलायती पासपोर्टमा नेपाल आएका ४ पाकिस्तानी नागरिक पक्राउ परेका छन्। आइतबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ठमेलबाट पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्