२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘प्रधानमन्त्री भएँ भने नेपाललाई २४ सै घण्टा खुल्ला गर्दिन्थे: अभिनेता खड्का

पछिल्लो समय ‘चकलेटी हिरो’का रुपमा दर्शकमाझ प्रिय बनिरहेका अभिनेता हुन्– प्रदीप खड्का । उनी अभिनित फिल्म ‘लिलीबिली’ चैत–३० गतेदेखि प्रदर्शन हुँदैछ ।

फुकुओकामा नेपाल फेस्टिभल

अप्रिल १४ र १५ तारिखमा जापानको फुकुओका शहरमा हुने नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रम संयोजक पुरुषोत्तम सिग्देलका अनुसार यस पटक आयोजना हुने नेपाल फेस्टिभलले क्युस्युबासि जापानी नागरिकहरूलाई नेपाल भ्रमणका निमित्त आकर्षित गराउँदै, नेपाली कला संस्कृतीलाई जापानी समुदाय माझ परिचित गराउनु हो।

नेपालीलाई रियालको प्रशिक्षण

गत जेठ २२ देखि २६ गतेसम्म स्पेनिस माहारथी रियाल मड्रिडको रियाल मड्रिड फाउन्डेसन प्रशिक्षणमा उत्कृष्ट छानिएका नेपालका युवा खेलाडी विदितमान तुलाधार क्लबले दिने प्रशिक्षणका लागि  सिंगापुर जाने भएका छन्।

ओलीको ‘तुइनमुक्त नेपाल’ घोषणा अलपत्र

केपी शर्मा ओलीले अघिल्लोपटक प्रधानमन्त्री हुँदा मुलुकभरबाट तत्काल तुइन हटाउने पहिलो निर्णय गरेका थिए। तर उनी दोस्रोपटक सत्ताको नेतृत्वमा पुग्दा पनि मुलुकका विभिन्न नदीमा रहेका तुइन जस्ताका तस्तै छन्। २०७२ असोज २५ मा ‘देशभरका तुइन हटाउने’ प्रधानमन्त्री ओलीको पहिलो निर्णय साढे दुई वर्ष बितिसक्दा पनि पूरा हुन नसकेको हो। अघिल्लोपटक ओली करिब १० महिना सत्तामा बसेका थिए।

सेक्स र्‍याकेटको ट्रान्जिट बन्दै नेपाल

भारतका कुख्यात यौन व्यापार हुने कोठीहरूमा नेपाली युवतीलाई बिक्री गरिने समाचार नौलो होइन। अझै पनि कैयौँ नेपाली युवती विभिन्न बहानामा भारत पुर्‍याइ कोठीमा बेचिइरहेकाछन्। यस कथामा भने हालै नयाँ मोड आएको छ। पछिल्लो समय विदेशी युवतीलाई पनि भारतका कोठीमा राख्ने गरिएको खुलेको छ । र, यसको मूल ट्रान्जिट नेपाल बन्न थालेको छ।

चिनियाँ स्पेस स्टेशन पृथ्वीमा झर्दै, नेपालमा नझर्ने !

मानव बस्ती स्थापना गर्ने उद्देश्यले चीनले सन् २०११ मा अन्तरिक्षमा पठाएको तियांयोंग(१ नामक स्पेस स्टेशन २०१६ यता सम्पर्कविहीन भएको र जुनसुकै समय पृथ्वीमा झरना सक्ने बताइँदै आएको थियो।

खड्काको शव नेपाल ल्याँइदै, अन्तिम संस्कार भोली

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको अन्तिम संस्कार आइतबार गरिने गएको छ। खड्काको पार्थिव शरीरलाई आज (शनिबार) राति ९ बजे जेट एयरको उडानद्वारा नेपाल ल्याउने र राति खडकाकै निवासमा राखिने नेपाली कांग्रेसले जनाएको छ।

चीनमा हट्दा नेपालमा पनि रहेन

नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस गर्ने नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीले एकीकृत पार्टीको विधानबाट राजनीतिक सक्रियताको उमेर र कार्यकालको समयसीमा हटाउने भएका छन्।

अन्तर्राष्ट्रिय वित्त निगम नेपालको निजी क्षेत्रसँग सहकार्य गर्न इच्छुक

उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुन र विश्व बैंकअन्र्तगतको अन्तर्राष्ट्रिय वित्त निगमका नेपाल प्रमुख रेहान रसिदबीच भेटवार्ता भएको छ।

भारतमा चोरी गरेको आरोपमा सुर्खेतबाट एक नेपाली पक्राउ

भारतको मुम्बई थाणेँस्थित एक घरमा चोरी गरेर भागेको आरोपमा एक नेपालीलाई सुर्खेतबाट पक्राउ गरिएको छ।

नेपालको पर्यटन विकासमा सघाउँछौं : बंगाली मन्त्री

बंगलादेशका पर्यटन मन्त्री शाहजहान कमालले नेपालको पर्यटन विकास र प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताएका छन्।

नेपाल भारतबीचको मित्रतापूर्ण सम्बन्धलाई हामी समर्थन गर्छौः चीन

नेपाल र भातबीचको मित्रतापूर्ण सम्बन्धलाईलाई चीनले समर्थन गर्ने जनाएको छ । बिहीवार चीनले भनेको छ, ‘नयाँ दिल्ली, काठमाडौं र बेइजिङ एकअर्कामा महत्वपूर्ण छिमेकी हुन् र साझा विकासका लागि सँगै काम गर्न सक्छन् ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले स्वतन्त्र विदेश नीति अपनाउने भनि गरेको टिप्पणीलाई बेइजिङले सराहना गरेको छ ।

नेपाल र जापानको सम्बन्ध ऐतिहासिक

वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले नेपाल र जापानको कला र संस्कृतिको सम्बन्ध ऐतिहासिक रहेको बताएका छन्।

एमाले नेता नेपालले प्रदेश २मा शिखर सम्मेलन गर्ने

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले २ नं. प्रदेशलाई समृद्ध बनाउनका लागि आर्थिक शिखर सम्मेलनको तयारी भइरहेको बताएका छन्।

नेपाली संस्कृतिको सन्देश के?

अमेरिका एउटा समिश्रित देश मानिन्छ जहाँ संसारभरका मानिस बसोबास गर्दै आएका छन्। त्यसकारण यसलाई अंग्रेजीमा मेल्टिङ पट याने पग्लिरहने भाँडाका रूपमा चित्रण गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्