२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

अमेरिकामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु

अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ। २६ बर्षिय राघव रिजालको मंगलबार कार दुर्घटनामा मृत्यु भएको हो।

नेपालको मध्यस्थकता

नेपालीले नेपालको महत्व नबुझे पनि संसारले बुझेको छ । त्यो तथ्य हालै पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासीको नेपाल भ्रमणमा देखापर्‍यो ।

नेपाल मेडिसिटीमा नगदरहित स्वास्थ्य बिमा सुरु

नेपाल मेडिसिटी अस्पताल र प्रिमियर इन्स्योरेन्सले नेपालीलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने भन्दै ‘नगदरहित स्वास्थ्य बिमा सेवा’ सुरु गरेका छन्।

भारतमा बेचिएका पाँच नेपाली युवतीको कोठीबाट उद्धार

भारतको आग्रास्थित कास्मिरी बजारमा रहेको एक ‘कोठी’ मा यौन शोषणका लागि राखिएका ९ जना युवतीलाई भारतीय प्रहरीको सहयोगमा माईती नेपालले अघिल्लो बुधबार (अप्रिल ४) मा उद्धार गरेको छ। उद्धार गरिएका युवतीहरु ५ नेपाली र ४ जना भारतीय रहेका छन्। उनीहरु सबै १७ देखी २४ बर्ष उमेर सम्मका छन्।

शारदा विश्वविद्यालयद्वारा नेपाली विद्यार्थीलाई रोजगारीको लागि पहल

भारतको ग्रेटर नोयडामा रहेको शारदा विश्वविद्यालयको नेपालको लागि क्षेत्रीय कार्यालयले दोस्रो अभिभावक तथा एलुमुनाई भेला सम्पन्न गरेको छ।

पाकिस्तानी प्रमको भ्रमण प्रभाव : नेपालीले पाउने छात्रवृत्ति दोब्बरले बढ्यो

पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा गरेको छ। पाकिस्तानका प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो औपचारिक नेपाल भ्रमणका क्रममा गरेको उक्त घोषणाबमोजिम यहाँस्थित पाकिस्तानी दूतावासले पनि स्थानीय तहमा उपलब्ध गराउँदै आएको छात्रवृत्तिको संख्यामा समेत दोब्बरले बढोत्तरी गरेको छ।

भारतका पूर्व तीन राजदूत नेपालमा

भारतका पूर्व तीन राजदूत नेपाल आएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भ्रमण सकेर फर्केको भोलीपल्टै सोमबार श्याम शरण, देव मुखर्जी र रणजीत राय नेपाल आएका हुन्।

नेपालमा लगानी गर्न आग्रह

उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरेकी छिन्।

'नेपाललार्इ सन् १९५० काे दशककाे चस्माबाट हेर्ने प्रवृति भारतीय नेतृत्वले त्याग्नुपर्छ'

नेपाली नाम र पहिचान दिने राष्ट्र निर्माताको जन्मजयन्तीको बिदा कटौती गर्ने, क्राइस्टको जन्मदिनलाई बिदा दिने तर कृष्णजन्माष्टमी र रामनवमीको बिदा काट्ने जस्ताकार्यहरूले गर्दा हामी विरोध गर्न बाध्य भएका हौँ ।

नेपाल नयाँ युगमा : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न गरी नेपाल राजनीतिक इतिहासको नयाँ युगमा प्रवेश गरेको बताएका छन्।

अन्तर्राष्ट्रि बजारमा फड्को मार्दै नेपाली चिया

जर्मनीका चिया बायर (क्रेता) थोमस शुक्रबार सगरमाथाको फेदीमा पुगेर नेपाली चियाको चुस्की लगाउँदा दंग थिए। सेनाको हेलिकोप्टरबाट सगरमाथा आधार शिविर नजिकै स्याङबोचे पुगेका थोमस नेपाली चियाको स्वादसँगै त्यहाँको प्राकृतिक सौन्दर्यता देखेर निकै उत्साहित भएका थिए।

नेपालमा जापानी लगानी बढाउन माग

नेपाल–जापानबीच आर्थिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले जापानको राष्ट्रिय खानाको आधिकारिक बिक्री स्थल स्थापना भएको छ।

नेपाल अब 'ल्याण्डलिंक' मात्रै हैन, 'वाटरलिंक' पनि हुन्छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले  अब हामी ल्याण्डलिंक मात्र होइन वाटरलिंक हुने बताएका छन्।   भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मलेनलाई सम्बोधन गर्दै पूर्वाधार र कनेक्टीभिटीले विकासको गतिलाई अगाडि बढाउने बताए।

'नेपालकाे आर्थिक प्रगति र स्थायित्वमा भारतीय सहयाेग'

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग भेटवार्ता गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्