२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

'नेपालकाे आर्थिक प्रगति र स्थायित्वमा भारतीय सहयाेग'

 नयाँ दिल्ली - भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग  भेटवार्ता गरेका छन्।

भेटवार्तामा भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले नेपालकाे  आर्थिक प्रगति र स्थायित्वमा भारत सरकारकाे सहयाेग सदैव रहने बताएका थिए। राष्ट्रपति भवन परिसरमा ओलीलाई भारत सरकारले सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरेको हो।

प्रकाशित: २४ चैत्र २०७४ ०५:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App