२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

किम–मुन भेटवार्ताले त्रासपूर्ण वातावरण हट्यो : नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जाई इनको भेटवार्ताले दुबै देशबीच सम्बन्ध सुधार संगै शान्ति र समृद्धिको मार्गचित्र भएको बताएका छन्।

अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन पोखरामा हुने

अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन यही वैशाख २८ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ।

गाडीले ठक्कर दिँदा लण्डनमा नेपाली महिलाको मृत्यु

गुडिरहेको कारले ठक्कर दिँदा लण्डनमा एक नेपाली महिलाको मृत्यु भएको छ। हन्स्लो वेष्ट बस्ने ४९ वर्षिया मिना लिम्बुको बाटो काट्ने बेलामा कारले ठक्कर दिएपछि घटना स्थलमै मृत्यु भएको हो।

बनेपामा गुञ्जियो ‘फेरि उठ्नेछ नेपाल’

एकताको सन्देशसहित देशव्यापी सांगितिक प्रस्तुतिमा हिँडेको पोजिटिभ भाइब्सको समूह शनिबार साँझ बनेपा आइपुगेको छ । सोही क्रममा नेपाली सांगितिक क्षेत्रका चर्चित कलाकारहरुले कन्सर्टसमेत गरेका छन्।

नेपाली विषयका पक्षमा

‘मैले समग्र भारतको भ्रमण गरेको छु। मैले त्यहाँ कुनै माग्ने वा चोरीमा संलग्न व्यक्ति देखिनँ। मैले त्यहाँ उच्च नैतिक मूल्यमान्यतामा धनी र क्षमतावान् व्यक्तिहरु देखैँ। जबसम्म हामीले यो देशको बिरासतका रुपमा रहेका आध्यात्मिक एवम् सांस्कृतिक मूल्यमान्यतामाथि हस्तक्षेप गर्न सक्दैनौँ तबसम्म हामीले त्यो देशमाथि विजय प्राप्त गर्न सक्छौँ जस्तो मलाई लाग्दैन। त्यसैले म यहाँहरुसमक्ष प्रस्ताव गर्दछु, हामीले भारतको पुरातन र प्राचीन शिक्षा प्रणाली र त्यहाँको संस्कृतिलाई जरैदेखि उखेलिदिनुपर्दछ। हरेक भारतीयलाई उनीहरुको मौलिकताभन्दा अङ्ग्रेजी उत्कृष्ट छ भन्ने प्रभाव पार्न सकियो भने उनीहरुले आत्मसम्मान र देशको संस्कृति गुमाउनेछन्। परिणामस्वरुप उनीहरुमाथि हामीले चाहेको गर्न सक्छौँ र त्यो देश हाम्रो प्रभुत्वमा आउनेछ।’

‘भारतमा एउटा रियलाइजेसन भएको छ, नेपालले फाइदा लिनुपर्छ’ (भिडियाे)

नेपाल–भारत सम्बन्धका जानकारहरुले सन्तुलित परराष्ट्र नीतिमा जोड दिएका छन्। आइतबार मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित ‘नेपाल भारत सम्बन्ध : विकसित र गतिशील’ विषयक बहस कार्यक्रमका सहभागीले भारतसँग नेपालको सम्बन्ध सन्तुलित हुनुपर्नेमा जोड लिएका हुन्।

विश्व शान्तिको कामना गर्दै जापानी सडकमा नेपाली (फोटो/भिडियो)

आइतबार टोकियोको सिन्ज्युकु क्षेत्र नेपालमय बन्यो। चन्द्र सूर्य अंकित नेपाली झण्डा र भगवान वुद्धको जन्मस्थानसंग सम्बन्धित बिभिन्न ब्यानर, पम्प्लेट र पोस्टकार्ड बोकेर सिन्ज्युकु सेन्टर पार्क भेला भएका सयौं नेपाली तथा जापानी नागरिकले सो क्षेत्रलाई नेपालमय बनाए।

नेपाल–बंगलादेश सुरुङमार्गले जोडिन्छ : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताएका छन्।

नेपाली कन्टेनरमा अब ‘इसिटिएस’

‘इसिटिएस’ (इलेक्ट्रोनिक कार्गो ट्रेकिङ्ग सिस्टम) अर्थात विद्युतीय कार्गो निगरानी प्रणाली भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आउने नेपाली मालवाहक कन्टेनरमा लागु भएको छ। तेस्रो मुलुकबाट कोलकता बन्दरगाहमा आइपुग्ने नेपाली मालबाहक कन्टेनरको सिलमा त्यहाँ ‘आरएफआइडी’ अर्थात ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन डिभाइस’ भन्ने सानो यन्त्र जडान गरिने गरेर कन्टेनरको निगरानी गर्ने प्रबिधि हो यो।

नेपाली मुलका विहारीको कथा : यो मन त मेरो नेपाली हो

बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत खुटौना सहर प्रवेशद्वारमै सडकको दुबैतर्फ(पूर्व–पश्चिम) हरियो रंगको वोर्डमा सेतो अक्षरले लेखिएको छ– ‘पहाडी टोला’। भारतीय सहरमा ‘पहाडी टोला’ लेखिएको यो बोर्डले यहाँ पुग्ने जोकोहीलाई कौतुहल बनाउँछ।

नेपाल पदक विहिन

साबिक विजेता किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएपछि नेपाल एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको चौथो संस्करणमा पदकविहिन भएको छ।

दुई कोरियाबीचको वार्ताको नेपालद्वारा स्वागत

नेपाल सरकारले उत्तर र दक्षिण कोरियाली सिमाना पानमुनजोममा शुक्रबार भएको अन्तर कोरियाली शिखर सम्मेलन २०१८ मा जारी भएको शान्तिसम्बन्धी घोषणापत्रको स्वागत गरेको छ।

दुई कोरियाबीचको वार्ताको नेपालद्वारा स्वागत

नेपाल सरकारले उत्तर र दक्षिण कोरियाली सिमाना पानमुनजोममा शुक्रबार भएको अन्तर कोरियाली शिखर सम्मेलन २०१८ मा जारी भएको शान्तिसम्बन्धी घोषणापत्रको स्वागत गरेको छ।

धनी नेपाली

गरिबी र पछौटेपनमा पिल्सिएका नेपालीको प्रतिव्यक्ति आय पहिलोपटक एक हजार चार अमेरिकी डलर (एक लाख पाँच हजार रुपैयाँ) पुगेको छ। गतभन्दा यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी एक सय ३८ अमेरिकी डलरले बढेको हो। यो वर्ष मुुलुकको कुल गार्हस्थ उत्पादन करिब ६ प्रतिशत बढेर ३० खर्ब रुपैयाँ पुगेका कारण प्रतिव्यक्ति आय पनि बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्