२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

नेपाली युवालाई बेइजिङ लगेर तालिम दिने चीनको घोषणा

उत्तरी छिमेकी चीनले नेपाली युवालाई तालिम दिने घोषणा गरेको छ। विहीबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाली युवालाई चीन लगेर तालिम दिने घोषणा गरेकी हुन्।

‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट २०१६’ फोटोबुक सार्वजनिक

फोटो पत्रकार क्लब नेपालले ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट २०१६’ फोटोबुक सार्वजनिक गरेको छ।

हाम्रा सैनिक बलात्कारमा संलग्न छैनन् : नेपाली सेना

नेपाली सेनाले दक्षिण सुडानमा नेपाली शान्ति सैनिकमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेको छ। विहीबार सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै बाहिर खबर आएजस्तो नेपाली शान्ति सैनिक बलात्कारमा संलग्न नभएको स्पष्ट पारेको हो।

नेपाल अन्तिम चारमा

नेपालका ब्वाइज र गल्र्स दुवै टिम आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपको दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्। राउन्ड रोविन लिगमा नेपालका दुवै टोली दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेका हुन्। पाँच राष्ट्र सहभागी ब्वाइजमा भारत पहिलो भयो भने पाकिस्तान तेस्रो र श्रीलंका चौथो भए ।

धनी बन्दै नेपाली

पहिलोपटक नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार अमेरिकी डलर भन्दा बढी पुगेको छ । गत वर्षको तुलनामा यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी एक सय ३८ अमेरिकी डलरले वृद्धि भएको हो।

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा अप्रिल २१, २०१८ का दिन नेपाल दिवस भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ।

नेपाली गल्फ खेलाडी प्रतिमाको असाधारण क्षमताः टाइगर उड्स

१८ वर्षीया नेपाली गल्फ खेलाडी प्रतीमा शेर्पाको खेल जिवनमा आधारित वृत चित्र यसै साताको अन्त्यमा अमेरिकाको न्यूयोर्कमा प्रिमियर गरिएको छ। चलचित्रमा उनको गल्फ जीवनको भोगाइलाई समेटिएको छ।

ढाकाबाट नेपाल आइपुगे यात्रुबाहक बस

नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेका छन्।

टीपीएस नविकरण नहुँदा अमेरिकामा ९ हजार नेपाली प्रभावित हुने

अमेरिकाले नेपालीहरुको लागि दिएको टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टीपीएस) नविकरण नगर्ने तयारीमा देखिएको छ। जसको कारण अमेरिकामा रहेका ९ हजार नेपाली प्रभावित हुने भएका छन्। २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्प पश्चात् अमेरिकी सरकारले नेपालीलाई प्रदान गरेको टिपिएस सुविधा २०१९ जुन २४ मा समाप्त हुँदैछ।

नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन्।  नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताए।

तस्बिरमा नेपाल रिपब्लिक मिडियाको १० औँ वार्षिकोत्सव (फोटो फिचर)

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १० औँ वर्ष प्रव्रेश गरेको छ । वैशाख ११ गतेदेखि नेपाल रिपब्लिक मिडियो ९ वर्ष पुरा गरी १० औँ वर्षमा प्रवेश गरेको हो।

‘नेपाल दुवै छिमेकीको तीव्र विकासबाट लाभान्वित हुन चाहन्छ’

हालै चीन भ्रमण गरेर फर्केका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग समसामयिक विषयमा नागरिकका गुणराज लुइँटेल, बालकृष्ण अधिकारी र मणि दाहालको संवाद :

प्रविधि र व्यवसायमा छलाङ मार्दै नेपाली संगीत

दशकअघिको सुगम र पाश्र्व दुवै संगीत र अहिलेको संगीतको फ्लेबरमा आकाश पातालको फरक छ । अहिले प्रविधिले गर्दा दर्शकले सिर्जनाको मेलोडीमा नयाँपन पाइरहेका छन् । यो समयमा आएका नयाँ संगीतकर्मीले संगीतमा फरक फ्लेबर ल्याइदिए।

राष्ट्रसंघीय महासभा समितिमा नेपाल निर्वाचित

संयुक्त राष्ट्रसंघीय महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल निर्वाचित भएको छ।

कोलकतामा नेपाली नृत्य

दिलीप थापा डान्स सेन्टर र रवीनदास हेयर ब्युटी एकेडेमी हाउडा, कोलकताले बाह्रौँ प्रतिभा प्रदर्शन प्रतियोगिता २०१८ आयोजना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्