‘घरकी’लाई नभनी ‘अर्की’को फोटो लाइक गरे डिभोर्स !
उनका श्रीमानले सामाजिक सञ्जालमा अन्य केटीहरूको फोटोमा लाइक गरेर उनको मन दुखाएका छन्, विश्वास तोडेका छन्।
उनका श्रीमानले सामाजिक सञ्जालमा अन्य केटीहरूको फोटोमा लाइक गरेर उनको मन दुखाएका छन्, विश्वास तोडेका छन्।
विश्वका कतिपय जातजाति आफ्नै नजिकको नाता पर्नेमा विवाह गर्ने प्रचलन छ। यस्तो प्रचलन नेपालका केही जातजातिमा पनि देखिन्छ, तर नजिकको नातामा विवाह गर्ने प्रचलन भने आनुवंशिक असन्तुलनजन्य रोग निम्त्याउने मुख्य कारक रहेको चिकित्सकहरूले बताएका छन्।
मुलुकको विद्यमान राजनीतिक परिदृश्यमा नयाँ वैकल्पिक शक्तिको दाबीसहित ‘हाम्रो पार्टी नेपाल’ नामक नयाँ राजनीतिक दलको आज (बिहीबार) औपचारिक घोषणा गरिँदैछ।
सरकारले कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गर्न जापान सरकारसँग ऋण सम्झौता गरेको छ।
कमाएर आफैं मात्र भोग गर्ने र खाने काम कुनै पनि समाज र धर्ममा शोभनीय मानिँदैन।
नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले देशको लोकतान्त्रिक व्यवस्थालाई सही ट्रयाकमा ल्याउन र संविधानको रक्षा गर्न नेपाली कांग्रेसको सहकार्य अपरिहार्य रहेको बताएका छन्।
अफ्रिका कप अफ नेसन्समा सहभागी हुनुअघि अफ्रिकी स्टार खेलाडीले डिसेम्बर १५ सम्म थप एक हप्ताका लागि क्लबसँग बिताउन पाउने भएका छन्।
दक्षिण र मध्य एसियासँग सम्बन्धित अमेरिकी नीतिको निरीक्षण गर्ने दक्षिण र मध्य एसियाली मामिला ब्युरोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यसबारे जानकारी गराएको हो।
काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन्। मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति मृत फेला परेका हुन्।
चितवनको रत्ननगर नगरपालिका–६ सौराहास्थित एक होटेलमा छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यकाल र उनको नेतृत्वको विषयमा समीक्षा गरेका छन्।
नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोटर्स अवार्डको मिति परिवर्तन गरिएको छ।
आजका दिनमा मंगल ग्रहमा पहिलो रोभर अवतरणदेखि राष्ट्र संघको जग बसाल्ने सम्मका काम भएका थिए।
नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले आगामी महाधिवेशनमा पार्टी अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई आफ्नो समर्थन रहने स्पष्ट पारेका छन्।
पाँच जनाको परिवार रहेको ७२ वर्षीय रमेशी र उनको घरपरिवारका आँखा चार दिनसम्म पनि ओभाएको सकेको छैन।