२० आश्विन २०८१ आइतबार
image/svg+xml

नक्कली प्रतिवेदनको आधारमा नगरपालिकाद्वारा रकम भुक्तानी गरेको खुलासा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले कामै नभएर नक्कली योजना अनुगमन प्रतिवेदनको आधारमा एक योजनामा रकम भुक्तानी गरेको रहस्य बाहिरिएको छ। पर्यटन पूर्वाधार विकास कार्यक्रमको आर्थिक वर्ष ०७५/०७६ को स्वीकृत कार्यक्रम अन्तर्रगत त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोट बगर हुँदै फोक्सुण्डो प्रवेशद्वार सुलगाड जाने पदमार्ग निर्माणको नाममा नेपाल पर्यटन वोर्डले उपलब्ध गराएको दश लाख रुपैयाँ कामै नभएको अवस्थामा पनि नक्कली अनुगमन प्रतिवेदनको आधारमा उपभोक्तालाई भुक्तानी गरिएको पाइएको हो।

इन्दिरा र लुम्बिनीले किसानलाई १९ करोड भुक्तानी दिएन

सरकार र चिनी उद्योगीबीच माघ ७ गतेभित्रै उखुको सम्पुर्ण भुक्तानी चुक्ता गर्ने लिखित सहमति भए पनि नवलपरासीका किसानले अझै पनि उखुको करोडौं भुक्तानी पाएका छैनन्।

बीमा भुक्तानी समयमै नगर्ने कम्पनीलाई कारबाही गर्छु : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा दावीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिने बताएका छन्।

योजनाको भुक्तानी नहुँदा डेढ महिनादेखि संसद अवरुद्ध

प्रदेश २ को विभिन्न मन्त्रालयबाट वितरण भएका ८ सय ४२ योजनाको भुक्तानी नपाएपछि उपभोक्ता समितिले दुःख पाएको भन्दै सत्ता र प्रतिपक्षका सांसदले पुषदेखि संसद अवरुद्ध पर्दै आएका छन्।

नेपाली चिनीमिल, भारतीय उखु

सरकारले भुक्तानी दिन बाँकी रहेको अनुदान रकमको लागि काठमाडौं आएका उखु उत्पादक संघ कञ्चनपुरका अध्यक्ष हरिचन्द ठकुरीको मोबाइलमा जिल्लाबाट किसानले तारन्तार फोन गरिरहेका थिए।

आधुनिक अर्थतन्त्रका लागि डिजिटल भुक्तानी प्रणाली अपरिहार्यः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले आधुनिक अर्थतन्त्रका लागि डिजिटल भुक्तानी प्रणाली आवश्यक रहेको बताएका छन्।

सरकारले भुक्तानी नदिँदा उपभोक्तालाई तनाव

प्रदेश २ सरकारबाट भुक्तानी नपाएपछि ८ सय ४२ उपभोक्ता समितिका करिब १० हजार सदस्यले हैरानी खेप्दैछन्।

प्रक्रिया पु-याउन नसक्दा अनुदान रोकियो

चिनी उद्योगीले समयमै भुक्तानी दिन ढिलाइ गरिरहेको बेला सरकारले उपलब्ध गराउने अनुदान रकम समेत भुक्तानी प्रक्रियामै थन्किएर बसेको छ।

उखु किसानको रकम बिचौलियाले हातमा

सरकार, उखु किसान र चिनी उद्योगीबीच माघ ७ भित्रै उखुको सम्पूर्ण भुक्तानी चुक्ता गर्ने सम्झौता हुँदा किसान निकै खुसी भएका थिए।

डेढ अर्बमा १६ करोडमात्र भुक्तानी

चिनी उद्योगीहरुले लामो समयसम्म पैसा नदिएपछि आन्दोलित उखु किसानको बक्यौता भुक्तानीको व्यवस्था गर्ने बाचा गरेको सरकार आफैं लाचार बनेको छ ।

काम पूरा नगरी भुक्तानी माग्न गएपछि...

अघिल्लो वर्षमै निर्माण गरिसक्नुपर्ने सडक अहिलेसम्म हुन नसक्दा खलङ्गा– पाँचकाटिया सडकमा स्थानीयवासीले सास्ती व्यहोर्दै आएका छन्।

माघ ७ गतेभित्र बाँकी रकम भुक्तानी दिन सरकारलाई उखु किसानको अल्टिमेटम

आन्दोलनरत उखु किसानहरुले सम्पूर्ण बाँकी रकम माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिएका छन्। सरकारले बुधबार उखु किसानहरुसँग माघ पहिलो साताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने मौखिक प्रतिवद्धता जनाएको थियो।

दुई सातादेखि किसान सडकमा, ‘सवा दुई अर्ब भुक्तानी देऊ’

उखुको बक्यौता नपाएर तराईका किसान राजधानीमा आएर सडक आन्दोलन गरिरहेका बेला संसदीय समितिले किसानको बक्यौता रकम तत्काल भुक्तानी दिन निर्देशन दिएको छ। उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी मन्त्रालयलाई रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो।

गुणस्तरहीन काममै ६१ लाख रुपैयाँ भुक्तानी

जिल्लाको मन्थली नगरपालिका ११ पन्थलीमा निर्माणाधिन तामाकोशी सिँचाइ आयोजनामा निर्माणको काम गुणस्तरहीन भएको उपभोक्ताहरुले गुनासो गरेका छन्। संघिय सरकार अन्तर्गतका सिँचाइ विभागबाट प्राप्त बजेटबाट सञ्चालन भएको उक्त सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएता पनि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मन्थलीबाट ठेकेदारले भने ६० लाख ८४ हजार रुपैयाँको भुक्तानी लिई सकेका छन्।

मन्त्रीज्यू ! सवा दुई अर्ब भुक्तानी कहिले ?

उखु क्रसिङ गर्ने सिजन सुरु हुँदा गत वर्ष उखु बिक्री गरेबापतको करिब सवा दुई अर्ब रुपैयाँ भुक्तानी नपाएपछि किसानले सरकारसँग गुहार मागेका छन्। चिनी उद्योगीले उधारो उखुको भुक्तानी र सरकारले अनुदान रकम नदिएपछि किसानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई भेटेर ‘भुक्तानी कहिले पाउँछौं’ भन्दै प्रश्न गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्