टर्की भूकम्पः २२ हजारभन्दा बढीको मृत्यु
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन्।
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन्।
पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
भूकम्प प्रभावित देश टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ।
लमजुङको भुलभुले केन्द्रबिन्दु भएर ३ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
टर्कीका राष्ट्रपति रिसेप तय्यप एर्दोगानले भूकम्पबाट अतिप्रभावित दक्षिण–पूर्वी क्षेत्रका १० प्रान्तमा तीनमहिने संकटकाल घोषणा गरेका हुन्।
मंगलबार अपरान्हसम्म टर्की र छिमेकी सिरियामा गएको भूकम्पमा परी कम्तीमा पाँच हजार मानिसले ज्यान गुमाएका छन्।
अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार दोस्रो भूकम्प ७ दशमलव ५ रेक्टर स्केलको रहेको थियो। अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमा नै दोस्रो भूकम्प गएको हो।
ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण कंक्रिटका पक्की भवन निर्माण हुने क्रम बढ्दै गएपछि परम्परागत ढुंगे घर पातलिंदै जान थालेका छन् भने खरले छाएका घर लोप भएका छन्।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार पछिल्लो ५ सय १८ वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा भूकम्प गएको छैन।
मंगलबार पश्चिम बाजुराको बिच्छ्या आसपासमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा ६ वटा जिल्लाका सरकारी र व्यक्तिगत गरी १५२ वटा घरमा क्षति पुगेको छ।
बाजुराको मेला केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पले बाजुरा र बझाङमा दर्जनौ घरमा क्षती पुगेको छ।
२५ औं राष्ट्रिय भूकम्प दिवस विराटनगरमा भूकम्पबाट हुन सक्ने क्षतिको न्यूनीकरण र त्यस उद्दारको पूर्वअभ्यास गरी मनाइएको छ।
‘भुकम्प सुरक्षित, पूर्वाधार सुरक्षित, जिवनको आधार’ भन्ने नाराका साथ उक्त कार्यक्रम गरिएको हो।
‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउन लागिएको आज शहरी विकास तथा भवन निर्माण विभागमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
गोरखाको धार्चे गाउँपालिका-४, लाप्राकस्थित गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्तीका पाँच सय ५४ भूकम्पपीडित परिवारले लालपुर्जा पाएका छन्।